Ss electric and work shop

Ss electric and work shop यहाँ बिजुली को सामान तथा मेसिनरी समान

09/03/2023
01/08/2022
Ss electric work shop
06/02/2022

Ss electric work shop

Ss electric
20/01/2022

Ss electric

12/11/2021

लाइन बन्द हुने बारेकाे सूचना !!!
भोलि मिति २०७८/०७/२७ गते बिहान १०:०० बजे देखि १:०० बजे सम्म न्यु माेदि लेखनाथ आयाेजनाले १३२ के.भि.काे टावरमा OPGW तार तान्नुपर्ने भएकोले बाग्लुङ लगायत धाैलागिरका सम्पूर्ण क्षेत्रमा केही घन्टा विद्युत सेवा अबरूद्व हुने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि अनुराेध छ । साथै, यसै समयमा सुधार कार्य गर्नकाे लागि ११ र ३३ के.भि. फलेवास फिडरबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रहरू जस्तै: पर्वतकाे दक्षीण भेग, बाग्लुङकाे बलेवामा थप ४ बजेसम्म विद्युत सेवा अबरूद्व हुने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि अनुराेध छ ।
Note:-समय थपघट भएमा पुन: जानकारी दिने छौ ।
यसबाट पर्न जाने असुविधा प्रति ने.वि.प्रा.क्षमाप्रार्थी छ ।
-नेपाल बिधुत प्राधिकरण,बाग्लुङ

30/10/2021

लाईन आउन ७ बज्ने बारेकाे सुचना ।

मोदि गा.पा. कोरुङा स्थित सब-स्टेशन चार्ज गर्ने कार्यका लागि आज साझ ५:०० बजे सम्मका लागि लाईन बन्द हुने भनिएकाेमा काम सक्न साझ ७:०० बजे सम्म लाग्ने खबर प्राप्त भएकाेले साे समयसम्म बाग्लुङ जिल्ला तथा धौलागिरी अञ्चल भरि लाइन बन्द हुने ब्यहोरा जानकारी गरिन्छ ।

असुबिधा प्रती क्षेमाप्रार्थी छौ ।

नव वर्ष २०७८ सालको शुभ विजयादशमी,दिपावली,छठपर्व साथै नेपाल संवतको पावन अवसरमा सम्पूर्ण आफ्न्तजन, ईष्टमित्र,साथीहरु,दाजुभ...
12/10/2021

नव वर्ष २०७८ सालको शुभ विजयादशमी,दिपावली,छठपर्व साथै नेपाल संवतको पावन अवसरमा सम्पूर्ण आफ्न्तजन, ईष्टमित्र,साथीहरु,दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित दुर्गा भवानीको ईश्वरीय शक्ति समेत प्राप्त होस भन्ने कामना गर्दछु। ss electric and work shop

Nasha le अन्तरिक्ष मा कैद गरेका केही तस्बिर
01/07/2021

Nasha le अन्तरिक्ष मा कैद गरेका केही तस्बिर

Address

Baglung
BAGLUNG

Telephone

+9779857625354

Website

Alerts

Be the first to know and let us send you an email when Ss electric and work shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category