Urja Technical Solutions

Urja Technical Solutions Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Urja Technical Solutions, Plumbing service, Radhe Radhe, Bhaktapur.
(1)

Urja Technical Solutions ⚡🏢
🇳🇵 नेपालकै भरपर्दो MEP र BMS विज्ञ।
🔌 Professional Wiring & Electricity
❄️ AC, HVAC & Home Appliances
🛗 Lift Installation & Maintenance
💻 Smart BMS Solutions
✅ Reliable MEP Solutions

⚡ घर होस् वा अफिस, विद्युत् समस्याको भरपर्दो समाधान! ⚡विद्युत् सम्बन्धी कुनै पनि समस्या छ? अब चिन्ता नगर्नुहोस्। Urja Te...
23/07/2026

⚡ घर होस् वा अफिस, विद्युत् समस्याको भरपर्दो समाधान! ⚡

विद्युत् सम्बन्धी कुनै पनि समस्या छ? अब चिन्ता नगर्नुहोस्। Urja Technical Solutions ले अनुभवी प्राविधिक टोलीमार्फत छिटो, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दछ।

🔧 हाम्रा सेवाहरू:
✅ House Wiring
✅ Office Wiring
✅ Distribution Board Installation
✅ Electrical Repair & Maintenance
✅ Troubleshooting
✅ Plumbing Service

🏠 नयाँ घर निर्माणदेखि पुरानो घरको मर्मतसम्म, हामी तपाईंको साथमा छौं।

20/05/2026
20/05/2026

🏗️⚡ Baluwatar, Kathmandu मा रहेको नयाँ site मा ढलान हुनु अघि Electrical Pipeing कार्य गर्दै Urja Technical Solutions।
सुरक्षित wiring system, राम्रो finishing तथा future maintenance लाई ध्यानमा राख्दै हाम्रो अनुभवी technical team द्वारा professional pipeing कार्य सम्पन्न हुँदैछ। 👷‍♂️🔧

Urja Technical Solutions
“Reliable Electrical & Plumbing Services.”

⚙️ “Planning देखि wiring finishing सम्म — भरपर्दो electrical service। New building wiring ongoing.” Urja Technical Solut...
19/05/2026

⚙️ “Planning देखि wiring finishing सम्म — भरपर्दो electrical service।
New building wiring ongoing.” Urja Technical Solutions

Urja Technical Solutions – व्यावसायिक तथा घरेलु प्राविधिक सेवाका लागि एक विश्वसनीय नाम! 🏢⚡के तपाईँ आफ्नो व्यावसायिक भवन,...
14/05/2026

Urja Technical Solutions – व्यावसायिक तथा घरेलु प्राविधिक सेवाका लागि एक विश्वसनीय नाम! 🏢⚡
के तपाईँ आफ्नो व्यावसायिक भवन, अपार्टमेन्ट वा घरलाई प्राविधिक रूपमा सुरक्षित र व्यवस्थित बनाउन चाहनुहुन्छ? Urja Technical Solutions ले तपाईँको आवश्यकता अनुसारका अत्याधुनिक सेवाहरू प्रदान गर्दै आएको छ।
हाम्रा विशेष व्यावसायिक सेवाहरू:
• फायर अलार्म सिस्टम (Fire Alarm System): भवनको पूर्ण सुरक्षाका लागि अत्याधुनिक फायर अलार्म जडान र मर्मत।
• म्याग्नेटिक डोर र एक्सेस कन्ट्रोल (Magnetic Door/Access Control): कार्यालय र भवनको सुरक्षाका लागि डिजिटल र म्याग्नेटिक ढोका जडान।
• सीसीटिभी क्यामेरा (CCTV Camera): सुरक्षाको लागि हाई-डेफिनिसन सीसीटिभी क्यामेरा फिटिङ र मर्मत।
• लिफ्ट मर्मत तथा सर्भिसिङ (Lift Maintenance): लिफ्टको नियमित चेकजाँच र भरपर्दो मर्मत।
• एसी सर्भिसिङ (AC Maintenance): कमर्सियल र घरेलु एसी जडान तथा रिपेयरिङ।
अन्य नियमित सेवाहरू:
• हाउस वायरिङ (House/Commercial Wiring): पूर्ण सुरक्षाका साथ नयाँ वायरिङ र विद्युतीय समस्याको समाधान।
• इलेक्ट्रोनिक उपकरण मर्मत: फ्रिज, वासिङ मेसिन र अन्य घरायसी सामानको भरपर्दो रिपेयरिङ।
हामीलाई किन रोज्ने?
✅ एक कलमा सेवा: मात्र एउटा फोन कलको भरमा तपाईँको सेवामा उपस्थित हुनेछौँ।
✅ दक्ष प्राविधिक: जटिल विद्युतीय र प्राविधिक कार्यका लागि अनुभवी इन्जिनियर र प्राविधिक टोली।
✅ सुरक्षा र गुणस्तर: गुणस्तरीय सामान र सुरक्षित कार्यशैली।
✅ काठमाडौँ उपत्यकाभर सेवा: काठमाडौँ, ललितपुर र भक्तपुरका जुनसुकै स्थानमा सेवा उपलब्ध।
Urja Technical Solutions - तपाईँको सुरक्षा र सुविधा, हाम्रो प्रतिबद्धता! 🛠️📹
📞 सम्पर्कका लागि: 9860311637
📍 ठेगाना: राधै राधे, भक्तपुर

⚡ निर्माण हुँदै गरेको तपाईंको घर वा अफिसका लागि भरपर्दो Electrical Setup खोज्दै हुनुहुन्छ?Urja Technical Solutions ले नय...
13/05/2026

⚡ निर्माण हुँदै गरेको तपाईंको घर वा अफिसका लागि भरपर्दो Electrical Setup खोज्दै हुनुहुन्छ?
Urja Technical Solutions ले नयाँ साइटमा आधुनिक र सुरक्षित Electrical Wiring System सहित Professional Service प्रदान गर्दै आएको छ। 🏗️🔧
💡 Proper Conduit Management
💡 Clean & Safe Electrical Work
💡 Experienced Technical Team
💡 Quality Work with Reliable Support
घर, अफिस, हाउजिङ वा Commercial Project — हरेक काममा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। ⚙️
📍 Service Areas: Bhaktapur | Kathmandu | Lalitpur
📞 अहिले नै सम्पर्क गरेर आफ्नो Project सुरक्षित हातमा दिनुहोस्।

11/05/2026

🔧 Wiring, Maintenance, Repairing तथा Electrical Support का लागि अनुभवी टीम सहित
📍 छिटो सेवा • भरपर्दो काम • उचित मूल्य
🏠 घर
🏢 अफिस
🏘️ हाउसिङ
🏭 साना तथा ठूला प्रोजेक्टहरूका लागि सेवा उपलब्ध
✅ Short Circuit Solution
✅ Wiring & Rewiring
✅ DB Installation
✅ Lighting Setup
✅ Electrical Maintenance
✅ Emergency Support
📞 सम्पर्क: 9860311637
📧 [email protected]
⚡ “सुरक्षित विद्युत, गुणस्तरीय सेवा — Urja Technical Solutions”

06/05/2026

🏠 Housing / Apartment Electrical Problem? We’ve Got You Covered.

⚠️ Resident हरुबाट बारम्बार complaint आउँछ?

👉 Low Voltage
👉 Lift / Common Area Issue
👉 Backup (Inverter/Generator) Problem
👉 Wiring Fault / Short Circuit

💼 अब solution सजिलो छ:

📲 Online message / call गर्नुहोस्
🚐 हाम्रो expert team site मा पुग्छ
🔧 Problem identify + fix
📊 Long-term solution provide

✅ Fast Response
✅ Professional Team
✅ Reliable Service

📞 9860311637
📍 Kathmandu | Bhaktapur | Lalitpur
Urja Technical Solutions

With Binita Chaulagain – I just got recognized as one of their top fans! 🎉
04/05/2026

With Binita Chaulagain – I just got recognized as one of their top fans! 🎉

Field मा practical testing र inspection गर्दै —हामी सुनिश्चित गर्छौं तपाईंको electrical system सुरक्षित, reliable र effi...
04/05/2026

Field मा practical testing र inspection गर्दै —
हामी सुनिश्चित गर्छौं तपाईंको electrical system सुरक्षित, reliable र efficient होस् ⚡

🔧 Earthing Testing | Wiring Inspection | Fault Detection
📍 Bhaktapur, Kathmandu, Lalitpur
📞 9860311637

👉 Urja Technical Solutions — Trusted Electrical Partner”

Address

Radhe Radhe
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Urja Technical Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share