BESPire Engineering Pvt. Ltd.

Website

BESPire Engineering Pvt. Ltd. Bespire Engineering Pvt.

Ltd. – घर बनाउने एउटै मात्र गन्तव्य।
We offer expert design, supervision & construction services to turn your dream home into reality with quality and care.

01/10/2026
🪔 विश्वकर्मा पूजा तथा वास्तु दिवसको हार्दिक शुभकामना! 🙏सीप, श्रम र सिर्जनाको सम्मान गर्दै, हरेक निर्माणमा सुरक्षा, सफलता...
17/09/2026

🪔 विश्वकर्मा पूजा तथा वास्तु दिवसको हार्दिक शुभकामना! 🙏

सीप, श्रम र सिर्जनाको सम्मान गर्दै, हरेक निर्माणमा सुरक्षा, सफलता र समृद्धिको कामना।
आजको सीपले भोलिको बलियो नेपाल निर्माण गरोस्। 🏗️🇳🇵

BESpire Engineering Pvt. Ltd.
घर बनाउने एकमात्र गन्तव्य 🏠

#विश्वकर्मापूजा #वास्तुदिवस

🌸 जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🙏प्रेम, विश्वास र आत्मीयताको बन्धन सधैं अटल रहोस्। ❤️BESpire Engineerin...
28/08/2026

🌸 जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🙏
प्रेम, विश्वास र आत्मीयताको बन्धन सधैं अटल रहोस्। ❤️

BESpire Engineering Pvt. Ltd.
We Build Your Dream 🏠✨

🐍 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको बहार...
17/08/2026

🐍 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏

नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको बहार छाओस्।
नेपाली संस्कृति, हाम्रो पहिचान | सुरक्षित निर्माण, हाम्रो अभियान। 🏗️

BESpire Engineering Pvt. Ltd.
घर बनाउने एक मात्र गन्तव्य।
#नागपञ्चमी #सुरक्षितनिर्माण #नेपालीसंस्कृति

🌾 साउन १५ – खीर खाने दिनको हार्दिक शुभकामना! 🥣मिठो खीरसँगै तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र मिठा सम्बन्ध सधैं कायम ...
31/07/2026

🌾 साउन १५ – खीर खाने दिनको हार्दिक शुभकामना! 🥣

मिठो खीरसँगै तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र मिठा सम्बन्ध सधैं कायम रहून्। 💚

BESPire Engineering Pvt. Ltd.
घर बनाउने एकमात्र गन्तव्य। 🏡✨

03/07/2026

🏠 घर बनाउने एकमात्र गन्तव्य – Bespire Engineering Pvt. Ltd.
सपना तपाईंको, जिम्मेवारी हाम्रो।
नक्सादेखि निर्माणसम्म सम्पूर्ण इन्जिनियरिङ समाधान एकै ठाउँमा।

📞 9855094943, 9865382672

Address

Bharatpur-11, Kumari Chowk
Bharatpur
4200

Alerts

Be the first to know and let us send you an email when BESPire Engineering Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share