03/05/2023
उधोगी ब्यावसायी स्वर्गीय शंकर कडेल प्रती हार्दिक श्रद्धान्जली साथै परिवारजनमा समबेदना
हामी उधोगी ब्यावसायी किसान तथा सम्पुर्ण उपभोक्ता ज्यु हरू ले एकिबद्धता जनाई शंकर कडेल जी जस्ता असल उधोगी लाई आत्महत्या गर्न बाध्य बनाउने ति ब्यक्तिहरु तिनका संस्था उधोग संग कुनै पनि कारोबार नगरिकन यिनीहरुलाई कानुनी सजाय दिलाउन सरकारसँग जोडदार अपिल गरौ।