sapahi bijuli pasal

sapahi bijuli pasal Ghar wairing ka sampurna saman ka sathei,stand fan, table fan,wall fan,celling fan, electronic saman

13/04/2026
गुलामहरूले पहिला आफ्ना नेताहरूको चाहिँ सम्पत्ति कहाँ कहाँ छन् भनेर प्रश्न गर्ने हिम्मत राख।
13/04/2026

गुलामहरूले पहिला आफ्ना नेताहरूको चाहिँ सम्पत्ति कहाँ कहाँ छन् भनेर प्रश्न गर्ने हिम्मत राख।

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ। संगठनले मन्त्रीहरूको सम्पत्ति मात्र नभई त्यसको आय स्रोत पनि सार्वजनिक गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएको हो।

प्रदर्शनकारी विद्यार्थीहरूले मन्त्रीहरूको सम्पत्ति विवरण अपूरो भएको दाबी गर्दै पारदर्शिताको पूर्ण अभ्यास आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार सम्पत्तिको स्रोत नखुलाएसम्म वास्तविक सुशासन सम्भव नहुने धारणा राखिएको छ।

आन्दोलनका क्रममा विद्यार्थीहरूले विभिन्न नारा लगाएका थिए। उनीहरूले गरिबी र असमानताबारे व्यंग्यात्मक नारा लगाउँदै सम्पत्तिको स्रोत स्पष्ट गर्न सरकारलाई दबाब दिएका छन्।

संगठनले भविष्यमा पनि माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि देखिएको असन्तुष्टिको अर्को रूपका रूपमा यो प्रदर्शनलाई हेरिएको छ।

13/04/2026

जेन्जी (Gen Z) आ*न्दो*लनका अ!गुवा तथा युवा ने"ता प्रवेश दाहालले वर्तमान ने*तृत्वको सम्पत्ति भन्दा पनि विगतमा सु!कुम्वासीका रूपमा रा"जनी*तिमा छिरेर अ'कु'त सम्पत्ति थुपा''र्नेहरूको खोजी हुनुपर्ने बताएका छन्।
​सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक मञ्चहरूमा पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत अन्य मन्त्रीहरुको सम्पत्तिलाई लिएर भइरहेका टी'काटिप्पणीप्रति लक्षित गर्दै दाहालले यस्तो धारणा राखेका हुन्। उनले वर्तमान ने^तृत्व आर्थिक रूपमा सबल रहेको र उनीहरूले भ्र*ष्टा*चार नगर्ने दा!बी समेत गरे।
सम्पत्ति देखिँदैमा आ"त्तिनु पर्दैन: "प्रधानमन्त्री बालेनसँग १०० तोला सुन रहेछ भनेर ड!राउनु पर्दैन। अहिलेको नयाँ ने*तृत्वसँग पुग्दो निजी सम्पत्ति छ, त्यसैले उनीहरूले राज्यको ढुकुटीमा आँखा लाउँदैनन् र भ्र!ष्टा!चार गर्दैनन्," दाहालले भने।

(पुराना ने"ताहरूको सम्पत्तिमा प्रश्न )दाहालले व्य'ङ्ग्य गर्दै अगाडि थपे, "अहिले बालेनको सुन खोज्नेहरूले ती ने*ताहरूको सम्पत्ति किन खोज्दैनन्, जो सुरुमा 'हात्तीछाप चप्पल' लगाएर काठमाडौँ छिरेका थिए? उनीहरूका आ'लिसान महल र लु'काइएका सम्पत्ति कहाँ छन्? अब त्यसको खोजी हुनुपर्छ।" 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

13/04/2026

Address

Kolbi 4 Sapahi Bazar
Birgunj
051

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Telephone

+9779840385388

Alerts

Be the first to know and let us send you an email when sapahi bijuli pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to sapahi bijuli pasal:

Share