01/09/2026
घर, building वा boundary wall बनाउँदा इँटा केवल material होइन यो structure को strength, durability र safety सँग जोडिएको मुख्य आधार हो।
Low-quality bricks प्रयोग गर्दा पछि wall cracks, dampness, uneven finishing, extra repair cost र कमजोर निर्माणको समस्या आउन सक्छ। त्यसैले construction सुरु गर्नु अघि सही इँटा छान्नु धेरै जरुरी हुन्छ।
Quality Bricks कसरी छान्ने?
1. रंग एकनासको हुनुपर्छ
2. आकार र edge मिलेको हुनुपर्छ
3. धेरै पानी सोस्ने हुनु हुँदैन
4. टुटफुट कम हुनुपर्छ
5. आवाज clear हुनुपर्छ
6. Trusted supplier बाट लिनुपर्छ
Shivani Adhunik Bricks मा हाम्रो पहिलो priority नै quality हो। हामी तपाईंको construction project का लागि quality bricks, reliable supply र material support उपलब्ध गराउँछौं।
1. Quality Bricks
2. Sand
3. Stone
4. Soil
5. Gravel
6. Tractor & Tipper Service
📍 Nanupatti, Shahidnagar-04, Dhanusha, Nepal
📞 Contact: +977 9800884641