Rohan Trade Link

Rohan Trade Link "हामी व्यवसाय–व्यवसाय (B2B) तथा रिटेल ग्राहकहरूको लागि सबै साइजका टाइल्स उपलब्ध गराउँछौं।"

Average होइन। Outstanding छान्नुहोस्।किनकि तपाईंको घर compromise गर्ने ठाउँ होइन। जब घर बनाउने कुरा आउँछ, हरेक टाइल्स, ह...
19/04/2026

Average होइन। Outstanding छान्नुहोस्।
किनकि तपाईंको घर compromise गर्ने ठाउँ होइन। जब घर बनाउने कुरा आउँछ, हरेक टाइल्स, हरेक डिजाइन, हरेक छनोटले फरक पार्छ।
Rohan Trade Link मा आउनुहोस् र आफ्नो घरलाई "just a space" बाट "a special place" मा बदल्नुहोस्। उच्च गuणस्तरको collection, विशेषज्ञ सल्लाह, र तपाईंको बजेटमा उत्कृष्ट विकल्प — सबै एकै ठाउँमा।
📍 Drivertole-01, Butwal
📞 071-590066 | 9847035125 | 9849511367
📧 [email protected]

ोइनOutstanding #घरसजावट #घरनिर्माण

पुरानो देखावटबाट आधुनिक उत्कृष्टतासम्मको यात्रातपाईंको घर वा अफिस अझै पुरानो, फिका र आकर्षणहीन देखिन्छ?अब समय आएको छ परि...
16/04/2026

पुरानो देखावटबाट आधुनिक उत्कृष्टतासम्मको यात्रा

तपाईंको घर वा अफिस अझै पुरानो, फिका र आकर्षणहीन देखिन्छ?
अब समय आएको छ परिवर्तन गर्ने।

RTL – Rohan Trade Link ले तपाईंलाई प्रदान गर्दछ उच्चस्तरीय फिनिस, आधुनिक डिजाइन र प्रिमियम क्वालिटी जसले कुनै पनि स्थानलाई नयाँ जीवन दिन्छ।

साधारण ठाउँलाई बनाउनुहोस् आकर्षक, लक्जरी र आरामदायी।
हामीसँग पाउनुहोस् उत्कृष्ट सामग्री, प्रोफेशनल काम र भरपर्दो सेवा।

आजै आफ्नो स्पेसलाई नयाँ रूप दिन सुरु गर्नुहोस्।

सम्पर्क: 071-590066 / 9847035125 / 9849511367
ठेगाना: ड्राइभरटोल–०१, बुटवल
ईमेल: [email protected]

RTL – Where Quality Meets Design

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵🙏✨Rohan Trade Link (RTL) परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, साथीभाई तथा शुभच...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵🙏✨
Rohan Trade Link (RTL) परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, साथीभाई तथा शुभचिन्तकहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उमंग, खुसी र समृद्धि लिएर आओस्। तपाईंको घर निर्माण र इन्टेरियरका सबै आवश्यकताका लागि हामी सधैं तपाईंको सेवामा तत्पर छौं। 🏠🪨
✉️ [email protected]
📍 Drivertole-01, Butwal
📞 071-590066 / 9847035125 / 9849511367
#नयाँवर्ष२०८३ #नयाँवर्ष #शुभकामना

🏠 नयाँ जस्तो फील, त्यही अफोर्ड 💫टिकाउ, चक्चिलो र स्टाइलिश टाइल्स—तपाईंको घरका लागि परफेक्ट छनोट।एक पटक राखेपछि, फेरि सोच...
01/04/2026

🏠 नयाँ जस्तो फील, त्यही अफोर्ड 💫
टिकाउ, चक्चिलो र स्टाइलिश टाइल्स—तपाईंको घरका लागि परफेक्ट छनोट।
एक पटक राखेपछि, फेरि सोच्नै पर्दैन!

Rohan Trade Link सँग आफ्नो घरलाई दिनुहोस् नयाँ लुक र मजबुत भविष्य।

📍 Drivertole-01, Butwal
📞 071-590066 / 9847035125 / 9849511367
📧 [email protected]

🏠 घरलाई सुन्दर बनाउने सपना त सबैलाई हुन्छ… ✨अब त्यो सपना पुरा गर्ने समय आएको छ 💫RTL – Rohan Trade Link सँग पाउनुहोस्उत्त...
30/03/2026

🏠 घरलाई सुन्दर बनाउने सपना त सबैलाई हुन्छ… ✨

अब त्यो सपना पुरा गर्ने समय आएको छ 💫
RTL – Rohan Trade Link सँग पाउनुहोस्
उत्तम गुणस्तरका आधुनिक टाइल्स,
जसले तपाईंको घरलाई बनाउँछ अझ सुन्दर, सफा र टिकाउ 🏡

✨ स्टाइल, मजबुती र विश्वास — सबै एउटै ठाउँमा

ℹ️ हामी किन रोज्ने?
✔️ प्रिमियम क्वालिटी टाइल्स
✔️ आधुनिक र स्टाइलिस डिजाइनहरू
✔️ मजबुत र दीर्घकालीन प्रयोग
✔️ घर, अफिस र कमर्शियल स्पेसका लागि उपयुक्त
✔️ विश्वासिलो सेवा र उचित मूल्य

💡 आजै सुरु गर्नुहोस् —
घरलाई नयाँ रूप दिने यात्रा!

📍 ड्राइभर टोल–०१, बुटवल
📞 071-590066 / 9847035125 / 9849511367
📧 [email protected]

💬 आफ्नो घरलाई दिनुहोस् स्टाइलिस र मजबुत पहिचान!

🏠 तपाईंको घर बोल्छ — टाइल्सले! ✨स्टाइल, मजबुती र विश्वास एउटै ठाउँमा —अब आफ्नो घरलाई दिनुहोस् नयाँ र आकर्षक लुक 🏡💫उत्तम ...
23/03/2026

🏠 तपाईंको घर बोल्छ — टाइल्सले! ✨

स्टाइल, मजबुती र विश्वास एउटै ठाउँमा —
अब आफ्नो घरलाई दिनुहोस् नयाँ र आकर्षक लुक 🏡💫

उत्तम गुणस्तरका आधुनिक टाइल्स ले
तपाईंको घरलाई बनाउँछ अझ सुन्दर, सफा र टिकाउ।

RTL – Rohan Trade Link सँग पाउनुहोस्
तपाईंको आवश्यकता अनुसारका विभिन्न डिजाईन र क्वालिटीका टाइल्स।

ℹ️ हामी किन रोज्ने?
✔️ प्रिमियम क्वालिटी टाइल्स
✔️ आधुनिक र स्टाइलिस डिजाईनहरू
✔️ मजबुत र दीर्घकालीन प्रयोग
✔️ घर, अफिस र कमर्शियल स्पेसका लागि उपयुक्त
✔️ विश्वासिलो सेवा र उचित मूल्य

💡 आजै सुरु गर्नुहोस् —
घरलाई नयाँ रूप दिने यात्रा!

📍 ठेगाना: Driver Tole–01, Butwal
📞 सम्पर्क: 071-590066 / 9847035125 / 9849511367
📧 इमेल: [email protected]

💬 आफ्नो घरलाई दिनुहोस् स्टाइलिस र मजबुत पहिचान!

Tiles and Granite aren’t just Stylish — They’re Strong too.तपाईंको घर, अफिस वा कुनै पनि निर्माण प्रोजेक्टका लागि उत्तम ग...
13/03/2026

Tiles and Granite aren’t just Stylish — They’re Strong too.

तपाईंको घर, अफिस वा कुनै पनि निर्माण प्रोजेक्टका लागि उत्तम गुणस्तरका Tiles र Granite अब Rohan Trade Link मा उपलब्ध।
आकर्षक डिजाइन, टिकाउ मजबुती र आधुनिक फिनिशले तपाईंको स्पेसलाई दिन्छ नयाँ लुक।

✔ उच्च गुणस्तरका Tiles र Granite
✔ आकर्षक र आधुनिक डिजाइनहरू
✔ घर तथा कमर्शियल प्रोजेक्टका लागि उपयुक्त
✔ मजबुत, टिकाउ र स्टाइलिश

आजै सम्पर्क गर्नुहोस् र आफ्नो Dream Home लाई अझ सुन्दर बनाउनुहोस्।

📍 Address: Drivertole-01, Butwal
📧 Email: [email protected]

📞 Phone: 071-590066
📱 Mobile: 9847035125 / 9849511367

✨ ICONIC ELEMENTS FOR ICONIC SPACES ✨Transform your walls with premium Galaxy Digital Wall Tiles (300×600mm) — designed ...
24/11/2025

✨ ICONIC ELEMENTS FOR ICONIC SPACES ✨
Transform your walls with premium Galaxy Digital Wall Tiles (300×600mm) — designed to bring style, durability, and elegance to any room.

✨ तपाईंको घरलाई आधुनिक र आकर्षक बनाउने उत्कृष्ट छनोट!
Galaxy Digital Wall Tiles (300×600mm) अब Rohan Trade Link (RTL) मा उपलब्ध।

🧱 Premium Digital Wall Tiles
📏 Size: 300×600 mm
🎨 Modern & stylish designs
🏡 Perfect for homes, offices & commercial spaces

📍 Rohan Trade Link (RTL)
Drivertole-01, Butwal
📧 [email protected]

📞 071-590066 | 9847035125 | 9849511367

✨ Upgrade your walls. Upgrade your lifestyle.
✨ आफ्नो स्पेसमा आधुनिकता र सौन्दर्य थप्नुहोस्!

Address

Tilottama/1
Butwal
32903

Website

Alerts

Be the first to know and let us send you an email when Rohan Trade Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share