Online Sewa Online Forms E-Bid-Bolpatra

Online Sewa Online Forms E-Bid-Bolpatra टेण्डर सेवा अनलाइ सेवा (Europass CV, Documentation)
सम्पर्क – बिडर भाइ

चुनावका लागि नेपाल सरकारले तीन दिन सार्वजनिक बिदा दिएसँगै फागुन १८ गतेदेखि ७ दिन लगातार छुट्टी हुने भएको छ। ❤️
24/02/2026

चुनावका लागि नेपाल सरकारले तीन दिन सार्वजनिक बिदा दिएसँगै फागुन १८ गतेदेखि ७ दिन लगातार छुट्टी हुने भएको छ। ❤️

01/02/2026

नँया फर्म बाेलपत्रमा दर्ता गर्दा आवश्यक पर्नेे कागजातहरु
१ घरेलु दर्ता वा प्रा लि दर्ता
२ नगरपालिका वा गाँउपालिका दर्ता
३ प्यान वा भ्याट दर्ता
४ कर चुक्ता
५ कम्पनीकाे छाप
६ आधिकारीक व्यत्तिकाे दस्तखत
७ सम्पर्क नम्बर
८ इमेल ठेगाना

सेवा सुचारु बाेलपत्र
01/02/2026

सेवा सुचारु बाेलपत्र

बिधुितय खरिद प्रणालीमा समस्या मिति २०८२/१०/१५ देखि आज मिति २०८२/१०/१८ सम्म समस्या त्यस्तै कहिलेसम्म यस्तै समस्या भोगिरहन...
01/02/2026

बिधुितय खरिद प्रणालीमा समस्या मिति २०८२/१०/१५ देखि आज मिति २०८२/१०/१८ सम्म समस्या त्यस्तै कहिलेसम्म यस्तै समस्या भोगिरहने हो ठेकेदारहरूले ।

बिधुितय खरिद प्रणालीमा समस्या भइ म्याद थप गरिएकाे बारे २०८२/१०/१५
31/01/2026

बिधुितय खरिद प्रणालीमा समस्या भइ म्याद थप गरिएकाे बारे २०८२/१०/१५

Address

Dhangadhi, Kailali
Dhangadhi
10500

Website

Alerts

Be the first to know and let us send you an email when Online Sewa Online Forms E-Bid-Bolpatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category