Adhuro yaad

Adhuro yaad Adhuro Yaad �
Unfinished Love Stories
Follow for real pain �

09/07/2026

I got over 550 reactions on my posts last week! Thanks everyone for your support! 🎉

04/07/2026

अहिलेको लागि जसले जस्तो व्यवहार गरे पनि सहँदै छु, किनकि समय सबैको अवश्य आउँछ।

04/07/2026

बोली त सबैको मिठो नै हुन्छ, तर समय आएपछि व्यवहारले सबै असली रुप देखाउछ ।

04/07/2026

जिन्दगीले धेरै कुरा खोस्यो, तर सबैभन्दा धेरै मनको शान्ति खोस्यो...!

04/07/2026

ऊ कसैले छोडेको प्रेम थियो तैपनि मैले उसलाई माया गरे, तर उसले पहिलो प्रेमको बदला म सँग लियो..!

04/07/2026

हरेक बितिरहेको समयले मलाई सिकाउदैछ कि यदि म सफल भइन भने मेरो आफ्नो कोहि पनि हुनेछैन भनेर ।

03/07/2026

विषमा पनि त्यति विष छैन होला, जति मैले मान्छेको बोलिमा विष देखेको छु .....!

03/07/2026

तिमीलाई चाहाने हजारौं सगँ लड्न तयार छु तर तिमीले चाहेको एक सगँ लड्न कदापि सक्ने छैन्।❤️

02/07/2026

💔 तिमी बिना...

02/07/2026

मलाई त आजकल सम्बन्ध भन्दा मोबाइल नै प्यारो लाग्छ ।

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Adhuro yaad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category