29/07/2026
🌕 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना 🌕
“गुरु केवल ज्ञान दिने व्यक्ति होइनन्,
उहाँ जीवनलाई सही दिशा देखाउने प्रेरणाका दीप हुनुहुन्छ।”
आजको यस पावन गुरु पूर्णिमाको अवसरमा,
मेरो जीवनमा प्रत्यक्ष वा परोक्ष रूपमा ज्ञान, संस्कार, प्रेरणा र मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, उच्च सम्मान तथा अनन्त कृतज्ञता व्यक्त गर्दछु।
🙏 सम्पूर्ण गुरुजनप्रति सादर नमन।
“गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः॥”
🌕 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!