17/10/2026
नेपालीहरुको महान पर्व विजयादशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस पर्वले हामी सबैमा आपसी सद्भाव, एकता, भाइचारा र आत्मीयता अझ प्रगाढ बनाउँदै राष्ट्र निर्माण तथा समृद्ध नेपालको यात्रामा अघि बढ्ने प्रेरणा प्रदान गरोस्।सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏