बिज्ञापन अड्डा

बिज्ञापन अड्डा BIGYAPAN ADDA offers people a platform to look for the finest real estate properties inside the Ktm

बुद्ध पूर्णिमाको शुभकामनाशान्तिका दूत, करुणाका प्रतीक,सिद्धार्थ गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको पावन...
01/05/2026

बुद्ध पूर्णिमाको शुभकामना
शान्तिका दूत, करुणाका प्रतीक,
सिद्धार्थ गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको पावन दिनमा
तपाईंको जीवनमा शान्ति, ज्ञान र सुखको प्रकाश फैलियोस् ।
शुभ बुद्ध पूर्णिमा ! 🙏

भंगाल valley public school निर घर बिग्रीमाजग्गाको बारेमा थप विवरणहरु :जग्गाको कुलक्षेत्रफल ३ आना रहेको,जग्गाको मोहोडा  द...
19/04/2026

भंगाल valley public school निर घर बिग्रीमा

जग्गाको बारेमा थप विवरणहरु :
जग्गाको कुलक्षेत्रफल ३ आना रहेको,
जग्गाको मोहोडा दक्षिण दिशा तर्फ फर्किएको,
जग्गा १९ फुटि ढलान बाटो
सुविधा जस्तै ढल ,बाटाे बिजुलि ,र पानिकाे सुबिधा .आदिको सुबिधा सम्पन्न भएको,
मूल्य 2 करोड 60 लाख
सम्पर्क नम्बर : 985-1188560

page:https://www.facebook.com/GoleHousing
Youtube Channel:https://www.youtube.com/.../UCARFO8R1pG.../featured
Tiktok : https://www.tiktok.com/?_t=ZS-8w4wWrxD7od&_r=1

Happy mother's day to all
17/04/2026

Happy mother's day to all

🏡✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! ✨🏡यो नयाँ वर्ष तपाईंको जीवनमा नयाँ घरजस्तै सुख, शान्ति र समृद्धि लिएर आओस्।जसरी ए...
14/04/2026

🏡✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! ✨🏡

यो नयाँ वर्ष तपाईंको जीवनमा नयाँ घरजस्तै सुख, शान्ति र समृद्धि लिएर आओस्।
जसरी एउटा बलियो घरले सुरक्षा दिन्छ, त्यस्तै २०८३ ले तपाईंको भविष्यलाई अझ मजबुत बनाओस्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश...
01/04/2026

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।

हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जुन भगवान श्रीरामको जन्मोत्सवको रूपमा मनाइन्छ। यो पर्व चैत महिनाको नवमी तिथिमा पर्छ...
27/03/2026

हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जुन भगवान श्रीरामको जन्मोत्सवको रूपमा मनाइन्छ। यो पर्व चैत महिनाको नवमी तिथिमा पर्छ। यस दिन भक्तजनहरू मन्दिरमा पूजा–अर्चना गर्छन्, रामायण पाठ गर्छन् र भगवान रामको आदर्श जीवनबाट प्रेरणा लिन्छन्। राम नवमीले सत्य, धर्म र सदाचारको मार्गमा हिँड्न सन्देश दिन्छ।

24/03/2026

Land for sale at kapantar
Location: Kapan Gaire Ghau
Area: Plotting Land
Road Access: 13 ft road access
Boring water available
Ideal for residential home
Call UsWhatsApp
• DM for more details
9851188560

“नारी शक्ति हो, सृष्टिको आधारसमानताको यात्रामा उनीहरू नै सारथी बन्दछन्।हरेक दिन नारी दिवस बनोस्!”शुभकामना! 🌸✊
08/03/2026

“नारी शक्ति हो, सृष्टिको आधार
समानताको यात्रामा उनीहरू नै सारथी बन्दछन्।
हरेक दिन नारी दिवस बनोस्!”
शुभकामना! 🌸✊

Happy Holi to all: फागु पूर्णिमाको शुभकामना। ❤️
02/03/2026

Happy Holi to all: फागु पूर्णिमाको शुभकामना। ❤️

✅ कपन सेतो माइक्रो पार्कमा लामो समयदेखी चलिआएको, राम्रो ब्यापार गरिरहेको Beauty Parlor बिशेष कारणले बिक्रीमा -9851188560...
07/12/2025

✅ कपन सेतो माइक्रो पार्कमा लामो समयदेखी चलिआएको, राम्रो ब्यापार गरिरहेको Beauty Parlor बिशेष कारणले बिक्रीमा -9851188560 !!
----------------------
📍 स्थान -कपन हैंडबॉल काठमाडौँ
----------------------
🏦 घरभाडा सहमति - लिखित मा
🤑 महिना को 50000 कारोबार

----------------------
🏷️ मुल्य (Price) -१८०००० के ही मूल्य मिलने
----------------------
📞 बिक्रेताको सम्पर्क नम्बर : 9851188560
-----------------
नोट - यदि यो व्यवसायमा ईक्षुक हुनुहुन्छ भने यसको बिवरण सुरक्षित गर्नलाई Screenshot लिन सक्नुहुन्छ l साथै, कुनै थप जानकारी चाहिएमा माथि दिईएको नम्बरमा सम्पर्क गर्नुहोस् l

26/11/2025

घर-जग्गा खरिद बिक्रीको चहलपहल सुरु भयो! अब bigyapan adda मार्फत बिज्ञापन गर्नुहोस! सजिलै घर जग्गा बेच्नुहोस!!
सम्पर्क: 9851188560

20/11/2025

Free ad Photo and Video

Address

Chabahil-malpot
Kathmandu
44600

Telephone

+9779851188560

Website

Alerts

Be the first to know and let us send you an email when बिज्ञापन अड्डा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बिज्ञापन अड्डा:

Share