31/08/2026
दुःखमा साथ दिनु नै मानवता हो।🙏
Angels Electric को तर्फबाट रु. १,११,१११ विपद् राहतका लागि सहयोग गरेका छौँ।
हाम्रो सानो सहयोगले कसैको पीडामा थोरै भए पनि राहत मिलोस्।
सक्नेले सक्ने ठाउँबाट सहयोग गरौँ। ❤️