16/04/2025
कल्पनाबाट यथार्थसम्मको यात्रा!
बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न गरिएको हाम्रो डिजाइन तथा निर्माण परियोजना — जहाँ थ्रीडी कल्पना अब सुन्दर घरको रूपमा साकार भएको छ।
फोटोहरूमा हेर्नुहोस्: 3D डिजाईनदेखि लिएर निर्माण सम्पन्न भएको वास्तविक भवनसम्मको रूपान्तरण, Highrise Builders को गर्विलो प्रस्तुति।
तपाईंको सपना, हाम्रो रूपरेखा।