Hydro power construction in NEPAL

Hydro power construction in NEPAL Ashma Trade Link (P) ltd.

14/02/2026

हाइड्रोपावर को लागि 1 जना Surveyor को आबस्यकता , इच्छुक ब्याक्तीले सम्पर्क गर्न सक्नुहुन्छ।

08/09/2025
08/09/2025

यो ह*त्या हो ! ह*त्याराहरू हाम्रा शासक हुन सक्दैनन् !!

08/09/2025

जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको हो। यो विविरण सोमबार दिउँसो ४ बजेसम्मको हो।
राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना ,सिभिल अस्पतालमा २ र एभरेष्ट अस्पतालमा ३ जना, केएमसीमा २,त्रिवि शिक्षण अस्पतालमा १ जनागरी १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ।
पूरा विवरण कमेन्टमा 👇👇👇

08/09/2025
सजिलो कहाँ छ र? तै पनि देश बिकास मा सक्दो प्रयास जारी राख्नु पर्छ।।
07/09/2025

सजिलो कहाँ छ र? तै पनि देश बिकास मा सक्दो प्रयास जारी राख्नु पर्छ।।

Address

Kathmandu

Telephone

9841728889

Website

Alerts

Be the first to know and let us send you an email when Hydro power construction in NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hydro power construction in NEPAL:

Share