15/06/2026
सूचना (भ्याकेन्सी सूचना)
रोलर मेसिन अपरेटर (Roller Machine Operator) आवश्यक
सम्मानित कम्पनी / उद्योगको लागि अनुभवी र योग्य रोलर मेसिन अपरेटर तत्काल आवश्यक छ।
पद: रोलर मेसिन अपरेटर
आवश्यक संख्या: 1
कार्यस्थल: Mahendranagar
योग्यता तथा अनुभव:
· न्यूनतम २ वर्ष र अधिकतम ४ वर्षको रोलर मेसिन सञ्चालनको अनुभव भएको हुनुपर्छ।
· रोड निर्माण, ब्रिज निर्माण, सिपालु हुनुपर्छ।
· मेसिनको सानो–ठूलो मर्मत सम्भार (Basic Maintenance) को ज्ञान हुनुपर्छ।
अन्य आवश्यकता:
· शारीरिक रुपमा स्वस्थ र काम गर्न मिहिनेत हुनुपर्छ।
· नियमित उपस्थिति र जिम्मेवारी बहन गर्न सक्ने।
· नेपाली भाषा पढ्न, लेख्न, बोल्न सक्ने; थोरै अंग्रेजी वा हिन्दी जानेको उचित हुनेछ।
कामको प्रकृति: पूर्णकालिक (Full Time)
तलब सुविधा: क्षमता र अनुभव अनुसार आकर्षक, साथै अन्य सुविधा (सम्झौता अनुसार)
आवेदनको अन्तिम मिति: आषाढ (असार) ४
आवश्यक कागजातहरू:
· नागरिकता प्रतिलिपि
· अनुभव प्रमाणित पत्र
· योग्यता प्रमाणपत्र (भएमा)
हाम्रो कार्यालयमा सम्पर्क नम्बरमा फोन गरी वा इमेल गर्नुहोस्।
सम्पर्क नम्बर: 9868901942