06/10/2026
🙏 सम्पूर्णमा नमस्कार! बडादसैँको हार्दिक मंगलमय शुभकामना! ❤️🎉
🛋️Sofa Hub Online Pvt. Ltd. ले तपाईंहरूका लागि दसैँको विशेष अवसरमा गुणस्तरीय, आकर्षक र आरामदायी सोफा सेटहरू विशेष सस्तो मूल्यमा लिएर आएको छ।
✨ दसैँ विशेष अफर — असोज १ गतेदेखि असोज ३० गतेसम्म मात्र!
तर ढिला नगर्नुहोस्, स्टक सीमित छ। तपाईंलाई मन परेको डिजाइन वा मोडल पछि नपाइन सक्छ। त्यसैले आजै हाम्रो शाखामा आउनुहोस्, आफूलाई मन परेको सोफा छानी–छानी खरिद गर्नुहोस्, अथवा घरमै बसेर अर्डर गर्नुहोस्।
❤️अझ विशेष कुरा—
काठमाडौं, बुटवल, नेपालगन्ज र इटहरीका हाम्रा सबै शाखामा एउटै मूल्यमा सोफा उपलब्ध हुनेछ।
📍 KATHMANDU: 9851325633
📍 BUTWAL: 9855078632
📍 NEPALGUNJ: 9851405633
📍 ITHARI: 9851351633
📌 मुख्य लोकेशन: टोखा रोड, ग्रिनल्यान्ड चोक