AAC Light Brick

AAC Light Brick AAC, a light –weight green building material, is fire resistant, thermal insulation, solid structure & easy to work with.

नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏🐍 यो शुभ दिन सबैको लागि मंगलमय होस्। ✨विष्णु सदन, पिङ्गलास्थान, गौशाला, काठमाडौं📞 ०१-५९१...
29/07/2025

नाग पञ्चमीको हार्दिक शुभकामना! 🙏🐍 यो शुभ दिन सबैको लागि मंगलमय होस्। ✨
विष्णु सदन, पिङ्गलास्थान, गौशाला, काठमाडौं
📞 ०१-५९१३५९६, ९८०१२३५४४४
#नागपञ्चमी #शुभकामना #नेपाल #हिन्दुसंस्कृति

तपाईंको घर निर्माणको सपना अब छिटो र बलियो बनाउनुहोस् AAC LITE BRICK सँग! 🧱हलुका, टिकाउ र आधुनिक घरका लागि उत्तम विकल्प। ...
28/07/2025

तपाईंको घर निर्माणको सपना अब छिटो र बलियो बनाउनुहोस् AAC LITE BRICK सँग! 🧱

हलुका, टिकाउ र आधुनिक घरका लागि उत्तम विकल्प। समय र लागत दुवै बचत गर्नुहोस्!

☎️ सम्पर्क गर्नुहोस्: 01-5913596 | 9801235444
📍 ठेगाना: Vishnu Sadan, Pinglasthan, Gaushala, Kathmandu

आफ्नो सपनाको घर बनाउनुहोस् AAC LITE BRICK सँग! 🏡🏗️ बलियो र सुरक्षित घरको लागि आजै रोज्नुहोस् AAC LITE BRICKसम्पर्क:ठेगान...
23/07/2025

आफ्नो सपनाको घर बनाउनुहोस् AAC LITE BRICK सँग! 🏡🏗️ बलियो र सुरक्षित घरको लागि आजै रोज्नुहोस् AAC LITE BRICK

सम्पर्क:
ठेगाना: विष्णु सदन, पिंगलास्थान, गौशाला, काठमाडौं
फोन: ०१-५९१३५९६, ९८०१२३५४४४

#घरनिर्माण #सुरक्षितघर #नेपाल #बलियोघर

🏡 तपाईंको घर निर्माण छिटो सम्पन्न गर्न चाहनुहुन्छ?🔹 अब निर्माणमा समय र लागत दुवै बचत गर्नुहोस् AAC LITE BRICK को साथ!✅ ह...
13/07/2025

🏡 तपाईंको घर निर्माण छिटो सम्पन्न गर्न चाहनुहुन्छ?
🔹 अब निर्माणमा समय र लागत दुवै बचत गर्नुहोस् AAC LITE BRICK को साथ!
✅ हलुका, टिकाउ र थर्मल इन्सुलेशनयुक्त
✅ छिटो र सजिलो निर्माण
✅ आधुनिक घरका लागि उत्तम छनोट

📍 Vishnu Sadan, Pinglasthan, Gaushala, Kathmandu
📞 01-5913596 | 📱 9801235444

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏 यस शुभ अवसरमा, ज्ञान र सुरक्षाका प्रतीक गुरुहरूलाई नमन।आफ्नो घरलाई सुरक्षित र बलियो ...
10/07/2025

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏 यस शुभ अवसरमा, ज्ञान र सुरक्षाका प्रतीक गुरुहरूलाई नमन।

आफ्नो घरलाई सुरक्षित र बलियो बनाउन आजै सम्पर्क गर्नुहोस्:
📍 विष्णु सदन, पिंगलास्थान, गौशाला, काठमाडौं
📞 ०१-५९१३५९६, ९८०१२३५४४४

"Happiness beyond the safe home"

#गुरुपूर्णिमा #शुभकामना #सुरक्षितघर #निर्माण #काठमाडौं #नेपाल #गुरु #सुरक्षा #घरनिर्माण

🏠 सुरक्षित घर, सुखी जीवन!AAC Light Brick सँग अब बनाउनुहोस् बलियो, सुरक्षित र सन्तुष्टिपूर्ण घर।हामी तपाईंको जीवन र सन्तु...
08/07/2025

🏠 सुरक्षित घर, सुखी जीवन!
AAC Light Brick सँग अब बनाउनुहोस् बलियो, सुरक्षित र सन्तुष्टिपूर्ण घर।
हामी तपाईंको जीवन र सन्तुष्टिलाई प्राथमिकता दिन्छौं। 💙
📍 गउशाला, काठमाडौँ
📞 01-5913596 | 📱 9801235444
#सन्तुष्टि #घरनिर्माण

अब बाहिरी आवाजले हैरान हुनुपर्ने दिन गए!AAC Lite Brick प्रयोग गर्नुहोस् र पाउनुहोस् शान्त, सुरक्षित र आरामदायी घर।SOUNDP...
02/07/2025

अब बाहिरी आवाजले हैरान हुनुपर्ने दिन गए!
AAC Lite Brick प्रयोग गर्नुहोस् र पाउनुहोस् शान्त, सुरक्षित र आरामदायी घर।
SOUNDPROOF अब सम्भव छ – तपाईंकै आफ्नै घरमा।

📍 विष्णु सदन, पिङ्गलास्थान, गौशाला, काठमाडौं
📞 ०१-५९१३५९६ / ९८०१२३५४४४

#एएसीब्रिक

🌾 राष्ट्रिय धान दिवसको शुभकामना 🌾खेतको माटोमा पसिना बगाउने हरेक हातलाई सम्मान गर्दै,दही चिउरा र माया बाँड्ने यो दिनलाई A...
29/06/2025

🌾 राष्ट्रिय धान दिवसको शुभकामना 🌾
खेतको माटोमा पसिना बगाउने हरेक हातलाई सम्मान गर्दै,
दही चिउरा र माया बाँड्ने यो दिनलाई AAC Lite Brick परिवारको तर्फबाट शुभकामना।

AAC Lite Brick – The Smart Choice
👉 बलियो घर, बलियो नेपाल।

🏗️ छिटो बनाऔँ, मजबुत बनाऔँ!🔸 अब निर्माणको लागि रोजौं AAC Lite Brick — हलुका, मजबुत र स्मार्ट विकल्प।💡 छिटो निर्माण, ताप ...
23/06/2025

🏗️ छिटो बनाऔँ, मजबुत बनाऔँ!
🔸 अब निर्माणको लागि रोजौं AAC Lite Brick — हलुका, मजबुत र स्मार्ट विकल्प।
💡 छिटो निर्माण, ताप र आवाजमा इन्सुलेसन, र भूकम्प प्रतिरोधी —
सुरक्षित घरको सुनिश्चितता अब सम्भव छ।

📍 विष्णु सदन, पिङ्लास्थान, गौशाला, काठमाडौं
📞 ०१-५९१३५९६ | ९८०१२३५४४४

#एएसीब्रिक

🏗️ एएसी लाइट ब्रिकको Bumper छुट! 🔥घर निर्माणका लागि खोज्दै हुनुहुन्छ मजबुत, टिकाउ र सस्तो समाधान?अहिले नै १०% छुट पाउनोस...
19/06/2025

🏗️ एएसी लाइट ब्रिकको Bumper छुट! 🔥
घर निर्माणका लागि खोज्दै हुनुहुन्छ मजबुत, टिकाउ र सस्तो समाधान?
अहिले नै १०% छुट पाउनोस्! 🎉
पहिलो १० जनालाई मात्र विशेष अफर‼️
सही उत्तर कमेन्ट गर्नुहोस् 📝

👇 सहभागी हुन नबिर्सनुहोस्!
📍 स्थान: Vishnu Sadan, Pinglasthan, Gaushala, Kathmandu
📞 सम्पर्क: 01-5913596, 9801235444

🧱
💪
#घरकोमजबुती #छुटकोफाइदा 🏡

धेरैको मनमा प्रश्न हुन्छ - "हलुका एएसी ब्रिक के साँच्चै बलियो छ?"यो एउटा साधारण मिथक मात्र हो। सत्य यो हो कि AAC Lite Br...
15/06/2025

धेरैको मनमा प्रश्न हुन्छ - "हलुका एएसी ब्रिक के साँच्चै बलियो छ?"
यो एउटा साधारण मिथक मात्र हो। सत्य यो हो कि AAC Lite Brick विशेष अटोक्लेभ (Autoclave) प्रक्रियाबाट बन्छ, जसले यसलाई पारम्परिक ईंटाभन्दा पनि बढी संरचनात्मक मजबुती प्रदान गर्दछ।
हाम्रो एएसी ब्रिक रोज्नुका फाइदाहरू:

✅ उत्कृष्ट मजबुती: यसको बलियो क्रिस्टलाइन संरचनाले घरलाई भूकम्पीय सुरक्षा प्रदान गर्छ।
✅ लामो आयु: हलुका भएकाले घरको जग र पिलरमा भार कम पर्छ, जसले घरको आयु बढाउँछ।
✅ टिकाउ र दरार-मुक्त: वर्षौंसम्म बलियो र दरार-मुक्त (crack-free) रहन्छ।
हल्लामा होइन, तथ्यमा विश्वास गर्नुहोस्। आफ्नो घरको सुरक्षामा कुनै सम्झौता नगर्नुहोस्।
थप जानकारी र अर्डरको लागि आजै सम्पर्क गर्नुहोस्!

📞 01-5913596, 9801235444
📍 विष्णु सदन, पिंगलास्थान, गौशाला, काठमाडौं

#एएसीब्रिक

गर्मीले सतायो? 🥵 AAC Lite Brick सँग आफ्नो घरलाई परिवारका लागि चिसो र आरामदायक राख्नुहोस्!📍 गउशला, काठमाडौं📞 01-5913596 |...
08/06/2025

गर्मीले सतायो? 🥵 AAC Lite Brick सँग आफ्नो घरलाई परिवारका लागि चिसो र आरामदायक राख्नुहोस्!

📍 गउशला, काठमाडौं
📞 01-5913596 | 📱 9801235444

🏗️🌿

Address

Pinglasthan
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when AAC Light Brick posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share