22/05/2026
"घर बनाउँदै हुनुहुन्छ ? इन्टरलक इँटा नै रोज्नुहोस 📉 सिमेन्ट र बालुवामा बचत: इँटा जोड्न मसला नै चाहिदैन, जसले गर्दा हजारौँको सिमेन्ट र बालुवा जोगिन्छ।
📉 ढुवानी र लेबरमा बचत: जोड्न एकदमै सजिलो र छिटो हुने भएकाले मिस्त्री र लेबर खर्च ह्वात्तै घट्छ।
📉 प्लास्टर खर्चको बचत: यसको फिनिसिङ आफैँमा आकर्षक हुने भएकाले बाहिर प्लास्टर नगर्दा पनि हुन्छ।"
-मिलन कुमार राई (९८५१२१९४४८) मानेभञ्याङ ओखलढुङ्गा