19/02/2026
यस गण्डकी फ्रेम उद्योग पोखराका शेयर सदस्य तथा मगन अफसेट प्रेसका सञ्चालक मगन श्रेष्ठज्युकी ममतामयी माताको स्वर्गारोहणको खबरले मर्माहत र स्तब्ध बनाएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवनले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं।