Aio Sewa - Plumber, Electrician Birtamode Jhapa

  • Home
  • Aio Sewa - Plumber, Electrician Birtamode Jhapa

Aio Sewa - Plumber, Electrician Birtamode Jhapa All IN ONE SEWA

 ***n  ***nsaha
02/09/2023

***n ***nsaha

 ***n  ***ncity  ***ncityktmहामी मनुष्यलाई एक दिन मर्नुपर्छ ,कसैलाई याद हुँदैन,दैनिक याद हुनु राम्रो कुरा पनि हैन ;तर बि...
17/07/2023

***n ***ncity ***ncityktm

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ ,
कसैलाई याद हुँदैन,

दैनिक याद हुनु राम्रो कुरा पनि हैन ;
तर बिर्सिनु पनि त सही छैन ...

एक दिन यो पाऊले धर्ती टेक्दैन,
एक दिन यो शरिरले हुरी छेक्दैन ,
एक दिन यो आखाले संसार देख्दैन ,
एक दिन हातले मनको कुरा लेख्दैन ,
ईतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ,

एक दिन ,
हामी जती बिकाऊ भए पनि,
आत्माले आफु बेच्दैन !!

बिर्तामोडको हर्कलाल मार्गको निर्माणमा जनप्रतिनिधिहरुले बेवास्ता गर्दा आवतजावतमा समस्या भएपछि स्थानीयहरुले विराधस्वरुप धा...
15/07/2023

बिर्तामोडको हर्कलाल मार्गको निर्माणमा जनप्रतिनिधिहरुले बेवास्ता गर्दा आवतजावतमा समस्या भएपछि स्थानीयहरुले विराधस्वरुप धान रोपेका छन् ।बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले आज बिहान धान रोपेका हुन् ।

02/07/2023

You Have To Fight From A Bad Day To Make Them Your Best Day.
Help-Mission

02/07/2023

श्री एअरलाइन्सले आजका सबै उडान स्थगित: हिजो काठमाडौंबाट धनगढीका लागि उडेको जहाज प्राविधिक समस्याका कारण पुनः काठमाडौं नै फर्केको थियो । जहाजहरुमा बेला बेला यस्तै समस्या देखिए पछी श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै जहाज जाँच गरिनेछन् ।

HAPPY ASAR 15!! (Dahi Chiura Khaney Din)असार १५, धान दिवस अनि दहि चिउरा खाने दिन् काे धेरै धेरै शुभकामना सम्पूर्णमा!!❤️🌾...
30/06/2023

HAPPY ASAR 15!! (Dahi Chiura Khaney Din)
असार १५, धान दिवस अनि दहि चिउरा खाने दिन् काे धेरै धेरै शुभकामना सम्पूर्णमा!!❤️🌾💚

Gud mrng
30/06/2023

Gud mrng

Gud morning
25/06/2023

Gud morning

24/06/2023

Stay updated with the latest Nepali news today nepal news live Nepal newspepar news short nepali letest new nepalinews

Address

BIRTAMODE

57402

Telephone

+9779816598814

Website

Alerts

Be the first to know and let us send you an email when Aio Sewa - Plumber, Electrician Birtamode Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Contractor?

Share