Artha Design and Engineering

Artha Design and Engineering At Artha Design and Engineering, we believe every structure tells a story — of creativity, culture, and purpose.

Our services include:
🏠 Architectural Design |
🧱 Structural Engineering |
🌿 Interior Design |
🏡 Construction Consulting

नागराजको आशीर्वादले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, र समृद्धि छाइरहोस्। 🐍✨​नागपञ्चमीको हार्दिक शुभकामना!​May the divin...
17/08/2026

नागराजको आशीर्वादले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, र समृद्धि छाइरहोस्। 🐍✨
​नागपञ्चमीको हार्दिक शुभकामना!
​May the divine blessings of Nag Devta bring harmony, strength, and prosperity to your homes and structures.
​— Artha Design and Engineering
From Vision to Value

समस्त गुरुहरुलाई धन्यवाद।गुरुपुर्णिमाको शुभकामना ।
29/07/2026

समस्त गुरुहरुलाई धन्यवाद।
गुरुपुर्णिमाको शुभकामना ।

05/07/2026

घामपानी भन्न मिल्ने अवस्था छैन। हामी दिनरात नभनी कर्मभुमिमै छौं है।




🌾 असार १५ - राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वको हार्दिक शुभकामना! 🌾​"मानो रोपेर मुरी उब्जाउने" यो पवित्र र उत्स...
29/06/2026

🌾 असार १५ - राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वको हार्दिक शुभकामना! 🌾
​"मानो रोपेर मुरी उब्जाउने" यो पवित्र र उत्सवमय समयमा, देशको मेरुदण्डका रूपमा रहेका सम्पूर्ण पौरखी किसान बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा अर्थ डिजाइन एण्ड इन्जिनियरिङ्ग परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
​आधुनिक प्रविधि र सही इन्जिनियरिङ्गको प्रयोगले हाम्रो कृषि क्षेत्र अझ बलियो र समृद्ध बनोस्। आजको दिन सबैले दही चिउरा खाँदै, हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरी मनाउनुहोला! 🎉
​📞 सम्पर्कका लागि: ९८०२५९८१२१ / ९८०२५९८१२२
🏢 अर्थ डिजाइन एण्ड इन्जिनियरिङ्ग (From Vision to Value)

28/06/2026

"डरलाई जितेर उचाइमा उभिने साहस केवल ती हातहरूसँग हुन्छ, जसले शून्यतामा पनि भव्यता देख्न सक्छन्।" 🦅🏗️
​जमिनभन्दा धेरै माथि, फलाम र पसिनाको मिसावटबाट एउटा नयाँ सिर्जनाले आकार लिँदैछ। कठिनाइ जतिसुकै होस्, मिहिनेती मनहरू कहिल्यै थाक्दैनन्।
ठाउँ पत्ता लगाउनुहोस र उद्घाटन पछि artha design and engineering को special discount मा १०% छुट पाउनुहोस।😉😉


24/06/2026

Balbikash Park..
Almost on the verge of completion.
Get ready to visit another viral project being constructed under the technical guidance of our expert team.



तपाईंको सपनाको योजनालाई दिगो रूप दिन हामी तयार छौँ! 🛠️🏢​"ढुक्क हुनुस्, कर्णालीमा विश्वसनीय इन्जिनियरिङ सेवा Artha Design...
30/05/2026

तपाईंको सपनाको योजनालाई दिगो रूप दिन हामी तयार छौँ! 🛠️🏢
​"ढुक्क हुनुस्, कर्णालीमा विश्वसनीय इन्जिनियरिङ सेवा Artha Design and Engineering ले प्रदान गर्छ।" सुरक्षित संरचना र गुणस्तरीय इन्जिनियरिङ मापदण्डको लागि कर्णाली प्रदेशकै एक मात्र भरपर्दो सहयात्री।
​📞 आजै परामर्शका लागि कल गर्नुहोस्: 9851116077 / 9802598122
📧 Email: [email protected]
📍 स्थान: सुर्खेत, कर्णाली प्रदेश

28/05/2026

DR engineering workshop र Artha Design and Engineering Surkhet को प्राविधिक सहयोगमा जर्बुटा सुर्खेतमा होटल/ रेस्टुरेन्ट निर्माण हुदैछ। सम्पुर्ण metal structure को संरचनामा निर्माण भैरहेको यो भवन चाडैनै सम्पन्न हुदैछ।
अब भाईरल हुने पालो जर्बुटाको यो रेस्टुरेन्टको ।



बधाई हो बधाई।
28/05/2026

बधाई हो बधाई।

Address

Surkhet

Opening Hours

Monday 09:00 - 05:30
Tuesday 09:00 - 05:30
Wednesday 09:00 - 05:30
Thursday 09:00 - 05:30
Friday 09:00 - 05:30
Sunday 09:00 - 05:30

Website

Alerts

Be the first to know and let us send you an email when Artha Design and Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share