Dhor Barahi RMC and Housing Pvt.Ltd.

Dhor Barahi RMC and Housing Pvt.Ltd. 🏗️ तपाईंको सपनाको घर, हाम्रो गुणस्तरीय कंक्रिट
📍 म्याग्दे-६, मुलखोला, तनहुँ
📞WhatsApp - 9856061239

दिवंगत प्रियजनहरूको सम्झना तथा आत्माको चिरशान्तिको कामनासहित, विकृति र विसंगतिहरूमाथि व्यङ्ग्य गर्दै हँसीमझाकका साथ मनाइ...
29/08/2026

दिवंगत प्रियजनहरूको सम्झना तथा आत्माको चिरशान्तिको कामनासहित, विकृति र विसंगतिहरूमाथि व्यङ्ग्य गर्दै हँसीमझाकका साथ मनाइने पर्व गाईजात्राको सम्पूर्णमा हार्दिक शुभकामना!

— ढोरबाराही आर.एम.सी. एन्ड हाउजिङ

पवित्र धागो र रक्षाबन्धनको गाँठोले जोडिएको आपसी प्रेम, विश्वास र सद्भावको पर्व जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा...
28/08/2026

पवित्र धागो र रक्षाबन्धनको गाँठोले जोडिएको आपसी प्रेम, विश्वास र सद्भावको पर्व जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा, हजुर र हजुरहरूको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

— ढोरबाराही आर.एम.सी. एन्ड हाउजिङ

On the auspicious occasion of Janai Purnima and Rakshabandhan, we extend our heartfelt felicitations to you and your esteemed family, wishing you prosperity, peace, and progress. May this sacred bond of love, trust, and goodwill bring joy and harmony to your entire family.

- Dhorbarahi RMC and Housing

ढोरबाराही आर.एम.सी. एन्ड हाउजिङ प्रार्थना गर्दछ, नाग देवताको कृपाले हजुर र हजुरको परिवारको जीवन सधैँ सुरक्षित, सुखमय र म...
17/08/2026

ढोरबाराही आर.एम.सी. एन्ड हाउजिङ प्रार्थना गर्दछ, नाग देवताको कृपाले हजुर र हजुरको परिवारको जीवन सधैँ सुरक्षित, सुखमय र मङ्गलमय रहोस् |

Dhorbarahi R.M.C. and Housing pray for your well-being, may Lord Nag's blessings ensure the safety, happiness, and prosperity of you and your family forever. #ढोरबाराहीRMC 🐍

Dhorbarahi RMC परिवार को तर्फबाट सम्पूर्णमा श्रावण १५, खीर खाने दिनको हार्दिक शुभकामना! साउने झरीको शीतलतासँगै मीठो खीरक...
31/07/2026

Dhorbarahi RMC परिवार को तर्फबाट सम्पूर्णमा श्रावण १५, खीर खाने दिनको हार्दिक शुभकामना! साउने झरीको शीतलतासँगै मीठो खीरको स्वादले सबैको जीवनमा सुख र समृद्धि छाओस्। #ढोरबाराहीRMC

अज्ञानताको अन्धकारलाई मेटेर ज्ञानको उज्यालो छर्ने, जीवनको सही मार्ग देखाउने सम्पूर्ण गुरुहरूमा गुरु पूर्णिमाको हार्दिक म...
29/07/2026

अज्ञानताको अन्धकारलाई मेटेर ज्ञानको उज्यालो छर्ने, जीवनको सही मार्ग देखाउने सम्पूर्ण गुरुहरूमा गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना! आजको दिनमा हामीले आफ्ना गुरुहरूलाई सम्मान गर्ने अवसर पाउँदा छौं, उनको मार्गदर्शनमा हामीले जीवनको सही राहमा लाग्न सक्छौं, उनको ज्ञानले हामीलाई अज्ञानताको अन्धकारबाट मुक्त हुन्छ, र हामीले जीवनको सार्थकता प्राप्त गर्न सक्छौं।

03/07/2026
परियोजना सम्पन्न परियोजना: तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा निर्माणाधीन स्टिल ट्रस पुलको फाउन्डेसन कास्टिङ📌 स्थ...
03/07/2026

परियोजना सम्पन्न

परियोजना: तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा निर्माणाधीन स्टिल ट्रस पुलको फाउन्डेसन कास्टिङ

📌 स्थान: रिसिङ पाटन, भिमाद, तनहुँ

कंक्रिट ग्रेड: M25

कुल ड्राइ भोल्युम: ९० घन मिटर (90 m³)

उच्च गुणस्तरको रेडी मिक्स कंक्रिट (RMC), आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा अनुभवी प्राविधिक टोलीमार्फत Dhorbarahi RMC and Housing Pvt. Ltd. ले समयमै गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको पूर्वाधार निर्माणमा विश्वसनीय योगदान पुर्‍याउँदै आएको छ।

Dhorbarahi RMC and Housing Pvt. Ltd. — गुणस्तरीय निर्माणको भरपर्दो आधार।
#ढोरबाराहीRMC

के तपाईं आफ्नो ड्रिम प्रोजेक्टको लागि High-Grade Concrete (M25, M30) खोज्दै हुनुहुन्छ?आजै हामीलाई सम्झनुहोस् र आफ्नो निर...
01/07/2026

के तपाईं आफ्नो ड्रिम प्रोजेक्टको लागि High-Grade Concrete (M25, M30) खोज्दै हुनुहुन्छ?
आजै हामीलाई सम्झनुहोस् र आफ्नो निर्माणलाई ढुक्क बनाउनुहोस्!
Dhorbarahi R.M.C. and Housing
📍Mulkhola, Tanahun
📞 सम्पर्क: 9856061239, 9856061235

Address

म्याग्दे-६, मुलखोला, तनहुँ
Tanahun
40704

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Dhor Barahi RMC and Housing Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share