08/24/2026
⚠️ महत्त्वपूर्ण सूचना – Texas को अत्यधिक गर्मीमा AC प्रयोग गर्दा ध्यान दिनुहोस् ☀️🔥
Everest AC & Heating LLC को तर्फबाट सम्पूर्ण ग्राहकहरूलाई अनुरोध:
Texas मा अहिले अत्यधिक गर्मी (Extreme Heat) भएको कारण तपाईंको AC सिस्टम लगातार धेरै समयसम्म चल्न सक्छ। AC लाई सुरक्षित राख्न र राम्रोसँग काम गराउन:
✅ Thermostat को तापक्रम 74°F भन्दा कम नराख्नुहोस्।
✅ घर छिटो चिसो हुन्छ भनेर thermostat लाई 65°F–70°F मा धेरै तल सेट नगर्नुहोस्। यसले AC छिटो चिसो बनाउँदैन, बरु सिस्टम लगातार चलिरहन सक्छ।
✅ अत्यधिक गर्मीमा AC ले thermostat मा सेट गरेको तापक्रम सधैं कायम राख्न नसक्नु सामान्य हुन सक्छ।
✅ Air filter सफा राख्नुहोस् र return/supply vents बन्द नगर्नुहोस्।
✅ बाहिरको condenser वरिपरि हावा चल्ने ठाउँ खुला राख्नुहोस्।
🌡️ उदाहरण: बाहिर 100°F–105°F वा त्योभन्दा बढी तापक्रम हुँदा घरभित्रको तापक्रम तपाईंले thermostat मा सेट गरेको जति नहुन सक्छ।
हाम्रो सुझाव: Thermostat 74°F–78°F बीचमा राख्नुहोस्।
तपाईंको AC नचलेको, cooling कम भएको, वा service आवश्यक भएको अवस्थामा सम्पर्क गर्नुहोस्।
EVEREST AC & HEATING LLC
❄️ Heating • Cooling • HVAC Service
📞 469-682-6236
Stay Cool • Stay Safe!