Seismic engineering consultancy Pvt. Ltd.

  • Home
  • Seismic engineering consultancy Pvt. Ltd.

Seismic engineering consultancy Pvt. Ltd. Structural & Seismic Engineering Experts
Earthquake-Resilient Design | DPR | LDCRF | Retrofitting | Valuation of Property
Building Safer Nepal

17/06/2026
सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.ली. स्थानीय जलवायु तथा उत्थानशील कार्यढाँचा LDCRF तर्जुमा परियोजनार्थ विभिन्न पालि...
29/05/2026

सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.ली. स्थानीय जलवायु तथा उत्थानशील कार्यढाँचा LDCRF तर्जुमा परियोजनार्थ विभिन्न पालिकाहरूमा गरिएको केही स्थलगत फोटोहरू , स्थानीय तह र स्थानीय व्यक्तिहरू सँग गरिएको छलफल केही दृश्यहरू
Vishma Basnet Dpk Ayer Bikram Acharya Dhital Santosh

सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिताको अनिवार्य रूपमा कार्यान्वयन हुन, असुरक्षित र नियम विपरितका भवनहरूलाई अभिलेखिकरण ग...
20/05/2026

सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिताको अनिवार्य रूपमा कार्यान्वयन हुन, असुरक्षित र नियम विपरितका भवनहरूलाई अभिलेखिकरण गर्ने कार्य तत्काल रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई परिपत्र गर्ने।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। अधिकतम ताप...
08/05/2026

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढी रहने सम्भावना छ। अर्थात गर्मी बढी हुने सम्भावना देखिन्छ।
हेलो गृह मन्त्रालय Nepal Weather Forecast गोकुलगंगा गाउँपालिका

भवन निर्माण संहितालाई कार्यान्वयन गर्न र पारदर्शी बनाउन नेपाल सरकारबाट गरिएको प्रयास राम्रो छ।
16/04/2026

भवन निर्माण संहितालाई कार्यान्वयन गर्न र पारदर्शी बनाउन नेपाल सरकारबाट गरिएको प्रयास राम्रो छ।

💐💐नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्णमा 💐💐
14/04/2026

💐💐नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्णमा 💐💐

जल तथा मौसम विज्ञान विभागबाट जारी गरिएको आगामी तीन दिनको पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबार देखि तीन दिनसम्म तीव्र हा...
19/03/2026

जल तथा मौसम विज्ञान विभागबाट जारी गरिएको आगामी तीन दिनको पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबार देखि तीन दिनसम्म तीव्र हावाहुरी झण्डै ११९ किलोमिटर प्रतिघण्टा का दरले चल्ने सम्भावना छ साथै सो अवधिमा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ
National Disaster Risk Reduction & Management Authority
गोकुलगंगा गाउँपालिका
Vishma Basnet
Stay alert 🙏🙏🙏

M̳e̳m̳o̳r̳i̳e̳s̳ ̳L̳D̳C̳R̳F̳ ̳C̳o̳n̳s̳u̳l̳t̳a̳t̳i̳o̳n̳ ̳m̳e̳e̳t̳i̳n̳g̳ ̳a̳t̳ ̳G̳o̳l̳u̳l̳g̳a̳n̳g̳a̳ ̳R̳u̳r̳a̳l̳ ̳M̳u̳n̳i̳...
16/03/2026

M̳e̳m̳o̳r̳i̳e̳s̳ ̳
L̳D̳C̳R̳F̳ ̳C̳o̳n̳s̳u̳l̳t̳a̳t̳i̳o̳n̳ ̳m̳e̳e̳t̳i̳n̳g̳ ̳a̳t̳ ̳G̳o̳l̳u̳l̳g̳a̳n̳g̳a̳ ̳R̳u̳r̳a̳l̳ ̳M̳u̳n̳i̳c̳i̳p̳a̳l̳i̳t̳y̳ ̳2̳0̳8̳2̳
सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सी ले आ.ब. ०८१/८२ मा गोकुलगङ्गा गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तर्जुमा गर्दा गरिएको सुझाव संकलन कार्यशाला को झलकहरु ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Seismic engineering consultancy Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Contractor?

Share