New Big Technology Construction

Call Directions Website Contact the business

New Big Technology Construction All kinds of metal Aluminum Steel UPVC, Roofing RCC building construction AAC block Iron Structure.

हजुरहरुलाई Metal,Aluminum,Steel AAC block सम्बन्धी कामहरू वा Prefab का घरहरू लगायत कोठा निकाल्ने सोचमा हुनुहुन्छ भने हाम...
05/10/2026

हजुरहरुलाई Metal,Aluminum,Steel AAC block सम्बन्धी कामहरू वा Prefab का घरहरू लगायत कोठा निकाल्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।
हजुरहरुको चाहाना र अर्डर अनुसारको सम्पूर्ण कामहरू दक्ष कामदारहरु द्वारा गरिन्छ ।
हाम्रो सेवाहरू :
👉iron structures all over
👉AAC block or iron structures house
👉Aluminum Works
👉Steel Works
👉False Ceiling Works
👉Prefab Homes
👉Sy panel Homes
👉RCC Works
👉 Toughened Glass works
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢new big technology construction company pvt Ltd
📱 9851239401 / 9851246740
📍 Tarkeshwor-07 manmaiju , Kathmandu nayabazar khusibu

16/08/2026

🙏🏻 के तपाई नयाँ घर बनाउने योजनामा ​​हुनुहुन्छ ?🏠

तपाईंको सपना हामीसँग साकार बनाउनुहोस् निर्माण हामीलाई दिनुहोस तपाईंको सपनाको घरलाई वास्तविकतामा परिणत गर्न मद्दत गर्नेछौ
1) only Structure Underground Raptor Slope Like Pillar Slap Wall Plaster Reserve Tank . नयॅा नक्सा अनुसार मात्र मुल्य पर स्क्वायर . ३२००/- बाट माथी contact 9851239401 9818484516. 9851246740

🏗️घरको निर्माण कार्य, 🏡बंगला,
🏢वाणिज्य भवन, 🏣 कम्प्लेक्स, 🏫 कलेज,
🏨अस्पताल, कार्यालय, 🛖रिसोर्ट, 🏦पार्टी प्यालेस

हाम्रो कार्यबल || हाम्रो सामग्री || हाम्रो प्राविधिक टोली
सस्तो दरमा उत्कृष्ट पाउनुहोस्💵
सुरु गर्न आज हामीलाई सम्पर्क गर्नुहोस्’
थप विवरणहरूको लागि:
कृपया हामीलाई सन्देश वा टिप्पणी गर्नुहोस्
🚏Address:-balaju manmaiju ,Kathmandu Nepal

09/08/2026

🙏🏻 के तपाई नयाँ घर बनाउने योजनामा ​​हुनुहुन्छ ?🏠

तपाईंको सपना हामीसँग साकार बनाउनुहोस् निर्माण हामीलाई दिनुहोस तपाईंको सपनाको घरलाई वास्तविकतामा परिणत गर्न मद्दत गर्नेछौ
1) only Structure Underground Raptor Slope Like Pillar Slap Wall Plaster Reserve Tank . नयॅा नक्सा अनुसार मात्र मुल्य पर स्क्वायर . ३२००/- बाट माथी contact 9851239401

🏗️घरको निर्माण कार्य, 🏡बंगला,
🏢वाणिज्य भवन, 🏣 कम्प्लेक्स, 🏫 कलेज,
🏨अस्पताल, कार्यालय, 🛖रिसोर्ट, 🏦पार्टी प्यालेस

हाम्रो कार्यबल || हाम्रो सामग्री || हाम्रो प्राविधिक टोली
सस्तो दरमा उत्कृष्ट पाउनुहोस्💵
सुरु गर्न आज हामीलाई सम्पर्क गर्नुहोस्’
थप विवरणहरूको लागि:
कृपया हामीलाई सन्देश वा टिप्पणी गर्नुहोस्
🚏Address:-balaju manmaiju ,Kathmandu Nepal

13/07/2026

सम्पूर्णमा हार्दिक नमस्कार
तपाईंहरूको आवश्यकता अनुसार गुणस्तरीय फुट्सल निर्माण सेवा उपलब्ध गराइन्छ। साथै, नेपालभरि फुट्सल, खेलकुद मैदान तथा अन्य खेल पूर्वाधार निर्माण गर्नुपर्ने भएमा, न्यु बिग टेक्नोलोजी कन्स्ट्रक्सन कम्पनीलाई सिधै सम्पर्क गर्नुहोस्।
अनुभवी टोली, आधुनिक प्रविधि र गुणस्तरीय निर्माण हाम्रो प्रतिबद्धता हो।
न्यु बिग टेक्नोलोजी कन्स्ट्रक्सन कम्पनी — तपाईंको विश्वास, हाम्रो जिम्मेवारी।
धन्यवाद!” तपाईको विश्वास हाम्रो जिम्मेवारी #जिम्मेवारी #विश्वास

Contact 9818484516.9851246740.9851239401

Office Location balaju manamaiju vhatkeko pool

30/06/2026

साईड भिसीट मात्र २०००/- मा
पुरानो घरमा कोठा वा तला थप्ने सोच्दै हुनुहुन्छ?
घरमाथि नयाँ structure थप्नुअघि सबैभन्दा पहिला Engineer बाट घरको existing structure जाँच गराउनु आवश्यक हुन्छ।
किनकि गलत निर्णयले पछि crack, leakage, load problem र extra खर्च बढाउन सक्छ।
New big technology construction मा पाउनुहोस्:
Professional Site Visit
घरको Structure Inspection
Cost Estimation
Floor/Room Addition Consultation मात्र २०००/- मा

सही planning, सही structure र सही estimation पछि मात्र काम सुरु गर्नुहोस्।

आजै Inspection Book गर्नुहोस्।
9851239401/ 9851246740
Kathamandu Tarkesor manmaiju vhatkeko pool

Target aged 25–65 homeowners and property owners who are planning to add a room, expand living space, renovate, or upgrade their existing house. Focus on families needing extra rooms, rental space, study room, guest room, rooftop room, UPVC roofing, home extension, floor addition, and cost estimation services. Geographically prioritize Kathmandu Valley Only including Kathmandu, Lalitpur, and Bhaktapur.

#

Address

Kathmandu City
Balaju

Alerts

Be the first to know and let us send you an email when New Big Technology Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Big Technology Construction:

Shortcuts

Share