07/08/2026
नेपाल सरकारले पहिलो पटक करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको छ। अब VAT बिल (Tax Invoice) माग्ने बानी बसालौं। बिल लिँदा तपाईं पनि दैनिक पुरस्कार जित्ने भाग्यमानी बन्न सक्नुहुन्छ।
#करदाताप्रोत्साहन #नेपालसरकार #करदाता