Mama Bhanja S.K.Construction

Mama Bhanja S.K.Construction Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mama Bhanja S.K.Construction, Construction Company, Bagmati, Bhaktapur.

माटो चिरेर बाटो बनाउँछ,
कठिन ढुंगा खनेर जमिन समाउँछ,
बिरानो डाँडा, खोला–पहाड,
सबैलाई सजिलै पार गर्ने बाटो बनाउँछ।

एक्स्काभेटर साथी,उद्योग–विकास हुन्छ सधैं माथि,भारी कामलाई सजिलो बनायो,
आधुनिक जगतको साथी ठहरायो,
पुल, सडक, भवन, ढल,
सबै निर्माणमा यसको बल।

17/08/2026
आज भदौ १ गते नाग पञ्चमी
17/08/2026

आज भदौ १ गते नाग पञ्चमी

२०८३ श्रावण १ देखि लागू हुने नयाँ करका दरहरुले प्रभाव परेको रहेछ। करका दरहरू:(१) शैक्षिक कर :- ३% थप हुनेछ ।(२) विरामीले...
17/07/2026

२०८३ श्रावण १ देखि लागू हुने नयाँ करका दरहरुले प्रभाव परेको रहेछ। करका दरहरू:

(१) शैक्षिक कर :- ३% थप हुनेछ ।

(२) विरामीले उपचार कर :-३% थप हुनेछ ।

(३) गहना विक्री गर्दा कर :- ०.५%थप हुनेछ ।

(४) विद्यूतमा ५० यूनिटमाथि थप कर ५% र ठुला उद्योगीलाई १३% सम्म कर लाग्ने छ ।
विधुत शुल्क पनि नयाँ निर्धारण भएको छ।

(५) राईडिङ शेयरिङवालाको :- ५% थप सेवा शुल्क हुने छ ।
(६)सेयर १ वर्ष भन्दा बढी होल्ड गरेर बिक्री गरेमा पुँजीगत लाभकर ७.५% लाग्नेछ।

(७) सेयर १ वर्ष भन्दा कम अवधिमा बिक्री गरेमा
पुँजीगत लाभकर १०% लाग्नेछ।

(८)घरजग्गाको पुँजीगत लाभकर-:
@ स्वामित्व ५ वर्ष वा बढी भए ७.५%।
@ स्वामित्व ५ वर्षभन्दा कम भए १०% ।

(९)वार्षिक करयोग्य आय।---- करको दर।
रु. १०,लाख सम्म। --------------१%
रु. १०,लाख १ देखि १५,लाख सम्म।--१०%
रु. १५,लाख १ देखि २५,लाख सम्म।---२०%
रु. २५,लाख १ देखि ४०, लाख सम्म।----२७%
रु. ४०,लाख भन्दा माथि---------------२९%

10/02/2026

Address

Bagmati
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Mama Bhanja S.K.Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mama Bhanja S.K.Construction:

Shortcuts

Share