Paila Construction

Paila Construction We as a paila construction always are for our clients. Paila as a word describes steps for new begin

Help post
15/03/2024

Help post

उहा (पवन अधिकारी ) र आफुलाई Met Construction र Cosmic tech multipurpose trading को संचालक भनुहुन्छ हाम्रो कम्पनी लाई गर्नु पर्ने भक्तानीको लागी आनाकनी गर्ने र मोबाइल स्विचअफ गर्ने , फोन नउठाउने | हामीले समयको लचकता प्रदान गरी धेरै पटक कुराकानी गर्ने प्रयास गर्‍यौं तर उहाले हामीलाई पटक पटक जवाफ दिन अस्वीकार गर्नुभयो। उहा लाई पोलिस चौकी मा हाजिर हुन आउनु भन्दा नि आउनु हुदैन ~ चेक bounce केसमा फरार भै हिड्नु भाको छ.. | होला उहा को आफ्नो समस्या तर अरुलाई नि समस्या पार्नत भएनी नि ? फेरी पेसाले engineer साब , अतिनै भयो भनेर आज सामाजिक संजाल मा पोस्ट गर्दै छौ त्यसैले भारी मनले हामी यो पोस्ट गर्न बिबस भएको छौं। चिन्नु हुनेले सम्पर्कमा आउन सहयोग गरिदिनुहोला। 01-6637386 मा कल गर्नुहोला अथवा facebook मा message गर्नु होला

31/07/2023

We are searching for this man, civil engineer by profession.. if any body knows him, please inform us. You can inbox Us. We will be very thankful for your help.

Works on progress
06/07/2023

Works on progress

बनाउने हैन त नया घर मात्र रु ३००० प्रति वर्ग फीटमा ??? हजुर अनुभवी Architect हरु बाट घरको नक्सा बनाई Consultant Engineer...
19/05/2023

बनाउने हैन त नया घर मात्र रु ३००० प्रति वर्ग फीटमा ???
हजुर अनुभवी Architect हरु बाट घरको नक्सा बनाई Consultant Engineers हरुको Supervision मा निर्माण गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस
हाम्रो सुविधाहरु:
१. अनुभवी Architect हरु बाट घरको नक्सा र निर्माण सम्बन्धि निसुल्क परामर्श सेवा
२. जग्गाको आकार र Client को आवश्यकता अनुसारको आकर्षक, आधुनिक र आरामदायी घरको नक्सा डिजाइनको सुविधा
३. Client को रोजाइअनुसारको निर्माण सामग्री प्रयोग गरि घर निर्माण गरि चाबी हस्तान्तरण गरिने
४. Interior Design को सुविधा
५. Consultation को सुविधा
☎️01-6637386, +977 9841430530(WhatsApp,Viber)
Gathaghar, Bhaktapur (2nd floor Prabin Oil Stores)

Something magical is happening…Site Location: Sallaghari, Bhaktapur
11/05/2023

Something magical is happening…
Site Location: Sallaghari, Bhaktapur

Interior works completed at our Katunje site, Bhaktpur .. Contact 01-6637386/9841430530 if you want us to work with you ...
01/05/2023

Interior works completed at our Katunje site, Bhaktpur .. Contact 01-6637386/9841430530 if you want us to work with you 🙂

बनाउने हैन त नया घर??? हजुर अनुभवी Architect हरु बाट घरको नक्सा बनाई Consultant Engineers हरुको Supervision मा निर्माण ग...
28/04/2023

बनाउने हैन त नया घर???
हजुर अनुभवी Architect हरु बाट घरको नक्सा बनाई Consultant Engineers हरुको Supervision मा निर्माण गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस
हाम्रो सुविधाहरु:
१. अनुभवी Architect हरु बाट घरको नक्सा र निर्माण सम्बन्धि निसुल्क परामर्श सेवा
२. जग्गाको आकार र Client को आवश्यकता अनुसारको आकर्षक, आधुनिक र आरामदायी घरको नक्सा डिजाइनको सुविधा
३. Client को रोजाइअनुसारको निर्माण सामग्री प्रयोग गरि घर निर्माण गरि चाबी हस्तान्तरण गरिने
४. Interior Design को सुविधा
५. Consultation को सुविधा
☎️01-6637386, +977 9841430530(WhatsApp,Viber)
Gathaghar, Bhaktapur (2nd floor Prabin Oil Stores)

Towards the phase of completion.. Building Details: 3+staircase coverGround floor: 2BHKFirst floor: 2BHKTop floor: 3 Bed...
27/04/2023

Towards the phase of completion..
Building Details: 3+staircase cover
Ground floor: 2BHK
First floor: 2BHK
Top floor: 3 Bedrooms
Total floor area: 3000 Sq ft
Moden Design @ Srijananagar,Bhaktapur

Address

Paila Construction, Araniko Highway, Madhyapur Thimi
Bhaktapur
0977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97716637386

Alerts

Be the first to know and let us send you an email when Paila Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paila Construction:

Share