Rajdoot Paints

Rajdoot Paints House Paints Industry

⚠️ अत्यन्त जरुरी सूचना | सबैजना सतर्क रहनुहोस्! ⚠️भोटेकोशी तथा त्रिशूली नदीमा बाढीको जोखिम बढेकाले नदी तटीय तथा आसपासका ...
26/08/2026

⚠️ अत्यन्त जरुरी सूचना | सबैजना सतर्क रहनुहोस्! ⚠️

भोटेकोशी तथा त्रिशूली नदीमा बाढीको जोखिम बढेकाले नदी तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सुरक्षित र अग्लो स्थानमा रहन तथा नदी किनारमा नजान हार्दिक अनुरोध गर्दछौँ।

सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गरौँ।
सतर्क रहौँ, सुरक्षित रहौँ र यो सूचना सबैमाझ शेयर गरौँ। 🙏

#अत्यन्तजरुरीसूचना #बाढीसतर्कता #सुरक्षितरहौँ

राजदूत पेन्ट्स प्रा.लि.द्वारा सञ्चालित Short Time Scheme अन्तर्गत आफ्नो स्किम पूरा गरी Thailand Tour तर्फ प्रस्थान गर्नु...
26/08/2026

राजदूत पेन्ट्स प्रा.लि.द्वारा सञ्चालित Short Time Scheme अन्तर्गत आफ्नो स्किम पूरा गरी Thailand Tour तर्फ प्रस्थान गर्नुभएका सम्पूर्ण सम्माननीय डिलर महानुभावहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यहाँहरूको यात्रा सुखद, सुरक्षित तथा अविस्मरणीय रहोस्। यस विदेश भ्रमणले नयाँ अनुभव, नयाँ ऊर्जा र थप सफलताको प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।

हार्दिक शुभयात्रा तथा सफल विदेश भ्रमणको शुभकामना! ✈️🇹🇭

राजदूत पेन्ट्स परिवार 🎨

20/08/2026

राजदूत पेन्ट्स प्रा. लि.

सुन्दरता र सुरक्षाको आधार

स्मार्ट होम इन्टेरियर एण्ड होम एप्लायन्सेसको शुभ उद्घाटनको अवसरमा हार्दिक RAJDOOT PAINTS PVT. LTD.

बधाई तथा सफलताको शुभकामना

20/08/2026

बुटवल । सुन्दरता र सुरक्षाको आधार नारा बोकेको राजदुत पेन्टस् प्रालि भरतपूर चितवनको लुम्बिनी प्रदेशको आधिकारिक .....

20/08/2026
20/08/2026

चाडपर्वको रंग, घुम्न जाऔँ राजदूतसँग!

यसपालिको दशैं, तिहार र छठ बनाऔँ अझ विशेष!
रु. २५,००० बराबरको राजदूत पेन्ट्स खरिद गर्नुहोस्
भाग्यशाली उपहार कुपन पाउनुहोस्
Sure Shot उपहारमा १ थान इलेक्ट्रिक जग प्राप्त गर्नुहोस्!

चाडपर्वको रंगमा रमाऔँ, राजदूतसँग घुम्न जाऔँ!

राजदूत पेन्ट्स — रंगसँगै खुसी र उपहारको संगम।

🐍🔱 नाग पञ्चमीको हार्दिक शुभकामना! 🔱🐍नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुरक्षा कायम रहोस्।पवित्र नाग...
17/08/2026

🐍🔱 नाग पञ्चमीको हार्दिक शुभकामना! 🔱🐍

नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुरक्षा कायम रहोस्।
पवित्र नाग पञ्चमीको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक साझेदार, पेन्टर तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏✨

राजदूत पेन्ट्स प्रा. लि.
🎨 सुन्दरता र सुरक्षाको आधार

#नागपञ्चमी #सुन्दरता_र_सुरक्षाको_आधार

राजदूत पेन्ट्स प्रा.लि.द्वारा सञ्चालित स्किम पूरा गरी इन्डोनेसियाको बाली प्रस्थान गर्न लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभ...
15/08/2026

राजदूत पेन्ट्स प्रा.लि.द्वारा सञ्चालित स्किम पूरा गरी इन्डोनेसियाको बाली प्रस्थान गर्न लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना। 🎉✈️

यहाँहरूको यात्रा सुखद, सुरक्षित र अविस्मरणीय रहोस्। बालीको यात्रा सफल र रमाइलो बनोस् भन्ने शुभकामना।

मौसम जस्तोसुकै होस्, घर रहोस् सधैं सुरक्षित! 🏠☔🌦️घाम होस् वा वर्षा - तपाईंको घरको बाहिरी पर्खाललाई दिनुहोस् Rajdoot Weat...
14/08/2026

मौसम जस्तोसुकै होस्, घर रहोस् सधैं सुरक्षित! 🏠☔🌦️

घाम होस् वा वर्षा - तपाईंको घरको बाहिरी पर्खाललाई दिनुहोस् Rajdoot Weather Block Premium Exterior Emulsion को भरपर्दो सुरक्षा। ✨

💧 मौसमसँग लड्ने सुरक्षा
🏠 आकर्षक र टिकाउ फिनिस
🛡️ बाहिरी पर्खालको भरपर्दो साथ

Rajdoot Weather Block - मौसम बदलिन्छ, सुरक्षा होइन। ❤️

Address

Bharatpur-4, Chitwan
Bharatpur

Telephone

+97756412290

Website

Alerts

Be the first to know and let us send you an email when Rajdoot Paints posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajdoot Paints:

Shortcuts

Share

Category