Frontline Engineering Consultancy

Frontline Engineering Consultancy Building design, Turn key Building Construction, Estimation, Property valuation, Surveying work,Site

Building design, Estimation, Property valuation, Surveying work,Site inspection, Technical advice

20/04/2023

मातातिर्थ औशीको अवसरमा सम्पूर्ण आमाहरूमा नमन।

तिमी समर्पण हौ – आमा, तिमी मेरो समर्थक पनि
जीवन अर्पण गरी तिमीले आमा, दियौ मेरो जीवनलाई अर्थ पनि

म कहाँ नै पुगें हुँला र ? तर तिम्रो नजरमा आमा – जितेको छु मैले संसार नै
हौसला त यति मात्र भए पनि पुग्छ मलाई – अझै बढ्न सक्छु निरन्तरै

मलाई विश्वास छ आमा – तिम्रो अगाडि म हुन्न कहिल्यै निर्बल, हुन्न कहिल्यै कमजोर
किनकि तिम्रो आशिर्वाद मेरो शिरमा पर्दा मात्र नै पनि – मेरो हृदय हुन्छ हर्षविभोर

देखाउन त के सकुँला र म आमा – मेरो कृतज्ञता, मेरो नमन तिमीलाई
यी शब्दहरूमा नै राख्छु म मेरो श्रद्धा, मेरो सङ्कल्प – मेरो जीवन तिमीलाई

14/04/2023

नयाँ उमङ्ग, नयाँ जोश, नयाँ जाँगर, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बहार, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस। नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना।

ग्याल्पो ल्होछारको हार्दिक शुभकामना।
21/02/2023

ग्याल्पो ल्होछारको हार्दिक शुभकामना।

महाशिवरात्रिको हार्दिक शुभकामना।
18/02/2023

महाशिवरात्रिको हार्दिक शुभकामना।

"Knowledge is power and knowledge is wealth. May Goddess Saraswati shower prosperity and peace on you. Happy Saraswati P...
26/01/2023

"Knowledge is power and knowledge is wealth. May Goddess Saraswati shower prosperity and peace on you. Happy Saraswati Puja!"

घर बनाउनुपूर्व भूमि परीक्षण गर्ने पाँच सूत्रहरुवास्तु शास्त्रका अनुसार कस्तो ठाउँमा बनाउने घर ? धेरैले वास्तु शास्त्रहरु...
15/08/2021

घर बनाउनुपूर्व भूमि परीक्षण गर्ने पाँच सूत्रहरु

वास्तु शास्त्रका अनुसार कस्तो ठाउँमा बनाउने घर ? धेरैले वास्तु शास्त्रहरुलाई गृहनिर्माणको सूत्रको रुपमा मान्ने गरेका छन् । मनोनुकूल भू– चयन पछि भूमिको परीक्षा गर्नुपर्छ । भू–परीक्षणको कैयौं विधिहरु हुन्छ । यद्यपि सर्वाधिक प्रचलित विधि जल एवं माटोको परीक्षण मार्फत् घर निर्माण कस्तो ठाउँमा गर्ने भन्ने हो । यसको बारेमा विभिन्न शास्त्रहरुले उल्लेख गरेका छन् । जसमा वृहद् संहिता, वास्तुसौख्य, समराङ्गण सूत्रधार, मत्स्य पुराण आदिमा यसबारे उल्लेख गरिएको छ ।
जल परीक्षा भूमि पहिचान गर्ने एक सरल तरिका हो । भूमिमा एक हात लामो, चौडा एवं गहिरो खाल्डो खन्नुपर्छ । यसमा भरी पानी भरेर त्यसको एक सय कदम पर गएर पुन: फेरि सोही खाल्डोमा आउँदा पानी कति सुकेको छ ? भन्ने आधारमा त्यो माटो राम्रो कि नराम्रो भन्ने यकीन गर्ने विधि हो जल परीक्षा ।

यदि खाल्डो पानीले भरिएको छ भने गृह निर्माणको लागि त्यो उत्तम भूमि मान्ने गरिन्छ । यदि चौथाई पानी सुकेको छ भने मध्यम एवं खाल्डोमा आधाभन्दा धेरै पानी कम भएको छ भने भूमि घर बनाउनको लागि अनुपयुक्त हुने उल्लेख छ ।

जल परीक्षाको दोस्रो विधि अनुसार सूर्यास्तको समय अघि माथि भनिएको माप अनुसार खाल्डो खनेको ठाउँमा पानी भर्ने गरिन्छ । दोस्रो दिन बिहान यदि खाल्डोमा पानी बचेको छ भने भूमि प्रशस्त, पानी छैन तर माटो गिलो छ भने त्यो भूमि मध्यम र खाल्डो चिरिएको छ भने सो भूमि गृह निर्माणको लागि उपयुक्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

माटो परीक्षा

माथि उल्लेख गरिएको नापको खाल्डोबाट निकालिएको माटोबाट पुन: खाल्डोलाई भर्नुपर्न । यदि खाल्डो भर्दा पहिले खन्दाको समयको माटो भरियो भने त्यो घर बनाउनको लागि उपयुक्त मानिन्छ । यदि पूरा माटो खाल्डोमा ठिक्क भयो भने त्यो माटोको लागि सामान्य मानिन्छ । एवं माटो कम भयो भने त्यो भूमि गृह निर्माणको लागि उपयुक्त नहुने l

यी दुई विधिहरुका अतिरिक्त पनि भूपरीक्षणका अन्य विधिहरु समेत रहेको पाइन्छ । जुन यस प्रकारको छ :

स्वर परीक्षा

यदि ठूलो ढुंगा वा धातुले हान्दा भूमिमा उच्च स्वर आयो भने त्यो भूमि ठोस स्वभावको छ भन्ने जान्न सकिन्छ । जुन घर बनाउनको लागि उपयुक्त मानिन्छ । भूमिबाट उत्पन्न स्वरको तुलनामा मृदङ्ग, वेणु, हात्ती, घोडा जस्ता जनावरहरुको गर्जनसँग तुलना गरिएको छ ।

स्पर्श परीक्षा

जुन भूमि ग्रीष्म कालमा शीतल एवं शीत कालमा उष्ण एवं वर्षा ऋतुमा शीतोष्ण हुन्छ । त्यो भूमि गृह निर्माणको लागि प्रशस्त हुन्छ ।

पुष्प परीक्षा

भूमिमा खनिएको खाल्डोमा सेतो, रातो, पहेँलो, एवं कालो वर्णको फूल राति राख्नुहोस् । विहान जुन वर्णको फूल सबैभन्दा अधिक प्रफुल्लित देखिन्छ । सो वर्णका अनुसार मानिसहरुको लागि त्यो भूमि सर्वाधिक उपयुक्त मानिन्छ । यस विधिको वर्णन समराङ्गण सूत्रधार र वृहत्संहितामा उल्लेख गरिएको छ ।

How to calculate number of bricks required?
15/08/2021

How to calculate number of bricks required?

26/05/2021
Happy client  Bharatpur-4Nawadurga chowk    Thank you for giving us the opportunity to serve you.                       ...
25/04/2021

Happy client
Bharatpur-4
Nawadurga chowk
Thank you for giving us the opportunity to serve you.
"हजुरको कार्य शुभ रहोस"

थोरै जग्गामा,कम लगानी गरेर आरामदायी, आकर्षक र गुणस्तरीय घरको नक्सा र घर निर्माण गर्ने तयारीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस। हामी Sq. ft. को नियमअनुसार हैन तपाइको बजेट अनुसारको उत्कृष्ट घर निर्माण गरि हस्तान्तरण गर्छौँ ।
के तपाईं सुरक्षित घर बनाउने योजना बनाउँदै हुनुहुन्छ ।
यदि हो भन्ने तपाईको सुरक्षित घर बनाउने जिम्मा हाम्रो I
इन्जिनियरीङ साथै अनुभवी तथा दक्ष जनशक्तिको साथमा भुकम्प प्रतिरोधात्मक सहित सम्पूर्ण निर्माण कार्यहरु नक्सा देखि सम्पन्न सम्म गुणस्तरीय तथा सर्वसुलभ मुल्यमा तयार पारिन्छ ।
१ . वास्तु शास्त्रबाट स्वीकृत नक्शा तथा डिजाईन
२.घर/जग्गा नक्शा सम्बन्धि सम्पूर्ण कार्यहरु
३ केवल अव्वल र गुणस्तरीय सामानको प्रयोग
४ . घर बेच्नुपर्दा उच्चतम मुल्यमा बेच्न सहयोग गर्ने
#हाम्रो_सेवाहरु:
-आधुनिक नक्शा डिजाईन, 3D
-Structure Analysis
-Panel Architecture Home
-Architect Design and Construct
-Building Construction

-For more Details:
============================
Frontline Engineering Consultancy
Bharatpur -5 Chitwan ,
Mobile: 9865045506
: 9816293092
Email: [email protected]

24/04/2021

-: VACANCY ANNOUNCEMENT :-
Frontline Engineering Consultancy
Bharatpur Metropolitan City -5, Chitwan, Nepal
Sub Engineer/ Fresh engineer
Basic Job Information
Job Category:
Construction / Engineering /Architects
Job Level: Mid Level
No. of Vacancy/s: [ 2 ]
Employment Type: Full Time
Qualification:
-Diploma in Civil Engineering or Equivalent, able to run Autocad 2D/ 3D and capable of building supervision (as per drawing).
-Basic knowledge of microsoft office.
-Should have driving licence.
-Should have own vehicle (motor bike)

Preference:

-Shall be given to relevant experience in related field.
-Candidates inside Bharatpur Metropolitian City.

Salary:
Negotiable

Applying Procedure:

Interested and qualified candidates can submit their application letter along with CV, copy of education certificates and experience letter, recent PP size photograph with contact number during office hours.
Or you can directly contact through our page.

Address

Chitwan
Bharatpur

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779865045506

Alerts

Be the first to know and let us send you an email when Frontline Engineering Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Frontline Engineering Consultancy:

Share

Category