American Paints

American Paints American Paints Pvt. Ltd. is a leading paint manufacturer in Nepal, dedicated to producing diverse and high-quality paint solutions for various applications.

17/08/2026

सुन्दर घरको, नयाँ सुरुवात! 🏡🌿
उखेलिएका भित्ताहरूलाई नयाँ जीवन दिन रोज्नुहोस् Everlyn Luxury Emulsion। यसको नयाँ फिनिस र ताजा रङले तपाईंको लिभिङ स्पेसलाई दिनेछ एकदमै लक्जरी र आधुनिक लुक। ✨🎨

नाग देवताको असीम कृपाले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको बास होस्। नाग पञ्चमीको यस पावन अवसरमा ...
17/08/2026

नाग देवताको असीम कृपाले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको बास होस्।
नाग पञ्चमीको यस पावन अवसरमा American Paints को तर्फबाट हार्दिक शुभकामना! 🐍✨🎨
More Information:
www.americanpaintsnepal.com

08/08/2026

Extreme heat, freezing winters, or heavy monsoons, your home’s beauty stays unfaded through every season! Protect and elevate your exterior with American Paints Galaxon. 🏡✨
More Information:
www.americanpaintsnepal.com

काठको प्राकृतिक सौन्दर्यलाई अझ तिखार्नुहोस् र यसलाई दिनुहोस् एक दीर्घकालीन चमक!American Paints को Enalor Synthetic Ename...
05/08/2026

काठको प्राकृतिक सौन्दर्यलाई अझ तिखार्नुहोस् र यसलाई दिनुहोस् एक दीर्घकालीन चमक!
American Paints को Enalor Synthetic Enamel ले तपाईंको काठ र मेटलका फर्निचरहरूलाई दिन्छ प्रिमियम र सुरक्षित फिनिसिङ।
आजै आफ्नो काठका सामानहरूलाई नयाँपन दिनुहोस्!🪑✨
More Information:
www.americanpaintsnepal.com

साउन १५ को यो पावन अवसरमा स्वादिष्ट खिरको मिठाससँगै आफ्नो परिवारमा खुसीयाली बाँडौँ! हाम्रो मौलिक परम्परा र संस्कृतिलाई आ...
31/07/2026

साउन १५ को यो पावन अवसरमा स्वादिष्ट खिरको मिठाससँगै आफ्नो परिवारमा खुसीयाली बाँडौँ! हाम्रो मौलिक परम्परा र संस्कृतिलाई आत्मसाथ गर्दै अमेरिकन पेन्ट्स (American Paints) को तर्फबाट यहाँहरू सम्पूर्णमा खिर खाने दिनको हार्दिक शुभकामना!🙏♥
More Information:
www.americanpaintsnepal.com

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः। हाम्रो जीवनको अन्धकारलाई हटाएर ज्ञानको साँचो रङ्ग भर्ने सम्पूर्ण आदरणीय ग...
29/07/2026

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
हाम्रो जीवनको अन्धकारलाई हटाएर ज्ञानको साँचो रङ्ग भर्ने सम्पूर्ण आदरणीय गुरुहरूमा सादर नमन। अमेरिकन पेन्ट्स (American Paints) को तर्फबाट गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!🙏♥
More Information:
www.americanpaintsnepal.com

28/07/2026

Are worn-out walls stealing your living room's charm? ✨
Give your home the shine and long-lasting protection it deserves with American Paints Glossium! 🛋️
More Information:
www.americanpaintsnepal.com

घरको प्रत्येक कोठालाई एक उत्कृष्ट कलाकृति (Masterpiece) मा बदल्नुहोस्! ♥१३ वर्षको वारेन्टी र जीवन्त रङ्गहरूका साथ Americ...
21/07/2026

घरको प्रत्येक कोठालाई एक उत्कृष्ट कलाकृति (Masterpiece) मा बदल्नुहोस्! ♥
१३ वर्षको वारेन्टी र जीवन्त रङ्गहरूका साथ American Paints को Everlyn Luxury Emulsion ले तपाईंको भित्ताहरूलाई दिन्छ रेशमी जस्तो चिल्लो र शानदार लुक।✨
More Information:
www.americanpaintsnepal.com

A clash of pure football royalty! 👑⚽ Will the young fury of SPAIN 🇪🇸 outshine the magic of Messi’s ARGENTINA 🇦🇷? Drop yo...
17/07/2026

A clash of pure football royalty! 👑⚽
Will the young fury of SPAIN 🇪🇸 outshine the magic of Messi’s ARGENTINA 🇦🇷?
Drop your predicted final score in the comments, share this post and show us your football intuition to win!

घरलाई केवल घर होइन, आफ्नो पहिचान बनाऔं! 🌟 अमेरिकन पेन्ट्स 'Galaxon Premium Emulsion' को साथ आफ्नो घरको बाहिरी रूपलाई एक ...
16/07/2026

घरलाई केवल घर होइन, आफ्नो पहिचान बनाऔं! 🌟
अमेरिकन पेन्ट्स 'Galaxon Premium Emulsion' को साथ आफ्नो घरको बाहिरी रूपलाई एक उत्कृष्ट, आधुनिक र आकर्षक लुक्स दिनुहोस्।
८ वर्षको भरपर्दो वारेन्टीका साथ तपाईंको घरको चमक र शान वर्षौंसम्म कायम रहन्छ। 🏡
More Information:
www.americanpaintsnepal.com

Address

Dharmachowk, Lanku
Bharatpur
44207

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+97756526624

Alerts

Be the first to know and let us send you an email when American Paints posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to American Paints:

Shortcuts

Share

Category