Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR)

Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR) L.P.Gas bottling Plant

रङहरूको महान पर्व होलीको हार्दिक शुभकामना! यस पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको रंगहरू भर्दै जाओ...
02/03/2026

रङहरूको महान पर्व होलीको हार्दिक शुभकामना!
यस पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको रंगहरू भर्दै जाओस्। हाम्रो यात्राको महत्वपूर्ण हिस्सा बन्नुभएकोमा धन्यवाद। तपाईं र तपाईंको परिवारलाई उज्ज्वल र हर्षोल्लासपूर्ण होलीको शुभकामना!

31/12/2025

Happy New Year 2026! 🎉
Thank you to our valued customers, trusted partners, and everyone who supports us. We’re grateful to work with you and look forward to achieving even more together in the year ahead. Wishing you health, happiness, and success!

17/11/2025
20/10/2025

नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण अमाबुवा, दाजुभाई, दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उतरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

कृष्ण जन्माष्टमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
16/08/2025

कृष्ण जन्माष्टमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

रक्षाबन्धनको अवसरमा तपाईंलाई हार्दिक शुभकामना ।दिदी–बहिनी र दाजु–भाइबीचको प्रेम, मायाँ र आपसी विश्वास अझ मजबुत होस् ।यस ...
09/08/2025

रक्षाबन्धनको अवसरमा तपाईंलाई हार्दिक शुभकामना ।

दिदी–बहिनी र दाजु–भाइबीचको प्रेम, मायाँ र आपसी विश्वास अझ मजबुत होस् ।

यस पावन पर्वले तपाईंको जीवनमा खुशी, समृद्धि र स्वास्थ्य ल्याओस् ।

13/04/2025

🙏 आदरणीय डिलर तथा ग्राहक महानुभावहरूमा 🙏
🌸 २०८१ साललाई बिदा गरी, २०८२ सालको पावन अवसरमा
हामी हाम्रो समस्त टिमको तर्फबाट
हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। 🎉

नयाँ वर्षले तपाईंहरू सबैको
व्यापार, स्वास्थ्य, सम्बन्ध र जीवनमा
अझ सफलता, समृद्धि र शान्ति ल्याओस्। 🌟
सधैं साथ र विश्वासका लागि धन्यवाद। 💐

शुभकामनासहित,
Koshi Gas Udhyog
#शुभनयाँवर्ष

🚨 डिलर चाहियो !!! Dealers Wanted !!! 🚨✅ डिलरशिप अवसर – आफ्नै व्यवसाय सुरु गर्नुहोस्! ✅🔥 कोशी ग्यास उद्योग (प्रा.) लि. 🔥ब...
30/03/2025

🚨 डिलर चाहियो !!! Dealers Wanted !!! 🚨
✅ डिलरशिप अवसर – आफ्नै व्यवसाय सुरु गर्नुहोस्! ✅

🔥 कोशी ग्यास उद्योग (प्रा.) लि. 🔥
बुढीगंगा-४, मोरङ
📞 फोन: 021-418069, 021-418245

📍 आवश्यक स्थानहरू:
इटहरी (सुनसरी)
सिरहा
सप्तरि
दुलारी, सोमबारे, ईटहरा, दशमार्ग, कडुपाडा, सौंठा (मोरङ)
धरान, लक्ष्मीपुर, चारपाने, दुंगीपुर, बिर्तीबजार, भद्रपुर (झापा)

इच्छुक डिलरहरूले निम्न विवरणसहित म्यासेज गर्नुहोस्:
✅ नाम
✅ ठेगाना
✅ फोन नम्बर
✅ डिलर राख्ने स्थान (चोक/बजारको नाम, पसलको नाम, आदि)

🚀 कोशी ग्याससँग व्यवसाय सुरु गर्ने अवसर नछुटाउनुहोस्! 🚀

📞 अहिले नै सम्पर्क गर्नुहोस्!

Address

Budhiganga-4, Morang
Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR):

Share