GTC Lab-Geo Testing and Construction Pvt. Ltd

GTC  Lab-Geo Testing and Construction Pvt. Ltd An ISO 9001: 2015 Certified Company for Material Testing and Geotechnical Investigation (Soil Test)

Happy 76th National Democracy Day
19/02/2026

Happy 76th National Democracy Day

आज बाट सातौ वर्ष पुरागरी आठौ वर्षमा प्रवेस गरेको शुअवसरमा हामि हाम्रा सम्पूर्ण शुभचिन्तक तथा ग्राकवर्गहरुमा यँहाहरुको सा...
03/02/2026

आज बाट सातौ वर्ष पुरागरी आठौ वर्षमा प्रवेस गरेको शुअवसरमा हामि हाम्रा सम्पूर्ण शुभचिन्तक तथा ग्राकवर्गहरुमा यँहाहरुको साथ सहयोग प्रति उच्च सम्मान तथा धन्यवाद प्रकट गर्दछौ |- GTC परिवार

साना  ठुला  निर्माण ब्यावसाही  तथा बिभिन्न उपोभक्ता समितिद्वारा  निर्माणाधीन आयोजनाको लागि आवश्यक प्रयोगशाला परिक्षण सेव...
23/01/2026

साना ठुला निर्माण ब्यावसाही तथा बिभिन्न उपोभक्ता समितिद्वारा निर्माणाधीन आयोजनाको लागि आवश्यक प्रयोगशाला परिक्षण सेवा गुणस्तरीय प्रभावकारी र बिस्वाससिलो तरिकाले संचालन गर्दै आएको हाम्रो यस GTC Lab हजुरहरुको सहजीकरणको लागि यहि मिति २०८२ माघ ०९ गतेबाट सि. न. पा.-४,भैरहवामा सम्पर्क कार्यालय स्थापना गरि सेवामा रहेको जनाकारी गराउदछौ | साथै हजुरहरुको साथ र सहयोगको लागि GTC परिवार सदैव कृतग्य रहनेछ |
#सम्पर्क कार्यालयको लागि
सम्पर्क ब्यक्ति: रबि यादव
सम्पर्क नम्वर: 9743209430/9857073431

📢📢📢 सुचना सुचना सुचना !!! 📢📢📢सेवाग्राहीहरूलाई अझ ईन्जिनियरिङ ल्याव टेस्टको लागि सहज र नजिकबाट सेवा प्रदान गर्ने उद्देश्य...
20/01/2026

📢📢📢 सुचना सुचना सुचना !!! 📢📢📢

सेवाग्राहीहरूलाई अझ ईन्जिनियरिङ ल्याव टेस्टको लागि सहज र नजिकबाट सेवा प्रदान गर्ने उद्देश्यले हामीले भैरहवामा सम्पर्क कार्यालय / नमुना संकलन केन्द्र (Contact Office / Sample Collection Center) सुरु गरेका छौं। अब हाम्रो मुख्य कार्यालयसम्म आउन कठिनाइ भोगिरहेका सेवाग्राहीहरूले भैरहवामै सजिलै नमुना बुझाउन सक्नुहुनेछ।
साथै निर्माण सम्बन्धि अवश्यक सर्वे, ल्याब सेटअप र सेफटिका उपकरणहरू समेत उपलब्ध गराइन्छ।।।।।
हाम्रो सेवाप्रति विश्वास राख्नु भएकोमा धन्यवाद। हामी सधैं तपाईंको सेवा अझ राम्रो, छिटो र सहज बनाउने प्रयासमा रहनेछौं। 🙏🙏🙏🙏🙏

Geotechnical Investigation Work
20/01/2026

Geotechnical Investigation Work

Conducting Non Destructive Test (NDT)
08/01/2026

Conducting Non Destructive Test (NDT)

Performing Permeability Test of Granular Sub base material by Constant Head MethodSite Location: Butwal-Gorunsinghe-Chan...
08/01/2026

Performing Permeability Test of Granular Sub base material by Constant Head Method
Site Location: Butwal-Gorunsinghe-Chandrauta Road

17/10/2025
Ongoing Geotechnical and Geophysical Investigation works by our team at   Marsyangdi Besi Hydropower Project Limited ( 5...
17/10/2025

Ongoing Geotechnical and Geophysical Investigation works by our team at Marsyangdi Besi Hydropower Project Limited ( 50 MW),Marsyangdi Lamjung,Nepal.

बडा दशैंको २०८२ को शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक , शुभाचितक तथा देश विदेशमा रहनु भएका नेपालीहरुमा  सुख, शान्ति र...
29/09/2025

बडा दशैंको २०८२ को शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक , शुभाचितक तथा देश विदेशमा रहनु भएका नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछौ । GTC Lab, Butwal परिवार !!

सूचना !! सूचना !! सूचना!!हाम्रो पूर्व प्रकाशित (मिति २०८२/५/१६ मा) Vacancy Announcement  अनुसार आवेदन माग हुँदा इमेल मार...
21/09/2025

सूचना !! सूचना !! सूचना!!

हाम्रो पूर्व प्रकाशित (मिति २०८२/५/१६ मा) Vacancy Announcement अनुसार आवेदन माग हुँदा इमेल मार्फत प्राप्त हुनुपर्ने आवेदनहरु प्राविधिक कारणले प्राप्त गर्न नसकिएको हुँदा इमेल मार्फत पेश गर्नु भएका आवेदक एवं नयाँ/थप आवेदकले कम्पनीको अधिकारिक email address: [email protected] मा पुन: आवेदन पेश गर्नको लागि यो सूचना प्रकाशन गरिएको छ | दरखास्त बुझाउने अन्तिम म्याद २०८२ असोज १९ गते सम्म थप समेत गरिएको छ|
-GTC Pvt. Ltd., Butwal

विश्वकर्मा बाबा कि जय!!विश्वकर्मा  पुजा  Lab
17/09/2025

विश्वकर्मा बाबा कि जय!!
विश्वकर्मा पुजा Lab

Address

Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857073431

Alerts

Be the first to know and let us send you an email when GTC Lab-Geo Testing and Construction Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GTC Lab-Geo Testing and Construction Pvt. Ltd:

Share