Paudel Electric plumber & light house

Paudel Electric plumber & light house Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paudel Electric plumber & light house, Electrician, Sainamaina-4, Butwal.

31/01/2026

तपाईं पनि स्वच्छ पानीका लागि गुणस्तरिय filter को खोजीमा हुनुन्छ? त्यसो भए
तपाईंको जीवनको हरेक पललाई शुद्ध पानीको साथ उज्यालो बनाउनका लागि पौडेल इलेक्ट्रिक पलम्बर एण्ड लाइट हाउस उत्तम विकल्प हुन सक्छ।
🚰 हाम्रो उच्च गुणस्तरका पानी प्युरिफायरहरू:
Aqua Grand Plus
Kent Grand plus
Neo Water purifiers
Water Treatment Plant
का साथै Aqua/ Kent/ Neo ब्राण्डका सबै मोडलहरु पाइनुका साथै copper,alkaline प्रविधि भएका filter हरु पनि उपलब्ध छन्।
हाम्रा विशेषता हरु✌
👉Free Home Delivery
👉Free Installation
👉 12 months full warranty/Guarantee
👉 Lifetime Free Service
👉Original Product
👉 New Technology
👉 Drink Safe Water
👉 Bacteria Protection
👉Double protection RO+UV
🏠 हाम्रा सेवाहरु:
घर, विद्यालय, कलेज, अस्पताल, होटल, नगरपालिका, र कारखानाहरूमा उच्च गुणस्तरको पानी प्युरिफायरहरू आपूर्ति गरिने
📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। शुद्ध पानीको लागि सम्झौता नगर्नुहोस्! 💧
थप जानकारीका लागि:
🏠 Paudel Electric Plumber And Light House
📱9867125302/9817530299
📍 Sainamaina-4, Murgiya
🚩

22/06/2025

Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

22/06/2025

हजुरहरुको माया र साथ सपोट ले गर्दा आजबाट ७औ वर्ष पुरा भई ८औ वर्ष मा प्रबेश गर्दै सधै भरि यसरि नै हामिलाई सेवा गर्ने मौका दिनु होला🙏❤

13/03/2025
नयाँ वर्ष २०८१ को शुभ अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनी...
12/04/2024

नयाँ वर्ष २०८१ को शुभ अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनी साथिभाई एवं आफन्तजनमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

पौडेल इलेक्ट्रिक पलम्बर एण्ड लाईट हाउस पहिला को ठाउँ सैनामैना-३ बाट ५० मिटर पुर्व सैनामैना-४ अनिश गलास हाउस को देब्रे सा...
25/03/2024

पौडेल इलेक्ट्रिक पलम्बर एण्ड लाईट हाउस पहिला को ठाउँ सैनामैना-३ बाट ५० मिटर पुर्व सैनामैना-४ अनिश गलास हाउस को देब्रे साइड ज्योति बिकास बैङ्क को दाइने साइड मा सरेको जानकारी गराउदछु |हामीलाइ सेवा गर्ने मौका दिनुहोस हाउसवाइरिङ्ग पलम्विङ र लाईट सम्बन्धि सम्पुर्ण कामहरु गरिनुका साथै सामानहरु सुपथ मुल्यमा विक्रि साथै रिपेरिङ्ग पनि गरिन्छ| एसी,टीभी,ईनभटवर,पानी फिल्टर, सीसि क्यामेरा पनि जोडीन्छ|
सैनामैना -४, मुर्गीया
contact:9867125302 ,9817530299

  winter sale # #अब जाडोलाई गर्नुहोस बाईबाई जाडोबाट मुक्ति दिने सामानहरु आजै अडर गर्नुहोस #  helogen room heater  kettle...
02/01/2024

winter sale #
#अब जाडोलाई गर्नुहोस बाईबाई जाडोबाट मुक्ति दिने सामानहरु आजै अडर गर्नुहोस #
helogen room heater
kettle/water jug
electric water heater rod
gijar/electric gijar
Order now ..
Paudel Electric plumber & light house
sainamaina -3 murgiya
Contact=9867125302/9817530299

Address

Sainamaina-4
Butwal
MURGIYA

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 09:00 - 20:00

Telephone

+9779867125302

Website

Alerts

Be the first to know and let us send you an email when Paudel Electric plumber & light house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paudel Electric plumber & light house:

Share

Category