Hamro Karnali - chisapani

Hamro Karnali - chisapani Welcome to the official page of Karnali Chisapani, the gateway to Sudurpachim Nepal.

14/04/2026

नयाँ वर्षको अवसर पारेर सुदूरपश्चिमको पर्यटकीय केन्द्र चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनाले एउटा महत्वपूर्ण फड्को मारेको छ। आइएमई ग्रुपको लगानीमा सञ्चालित यस आयोजनाको केबलकार जडानका लागि आजदेखि औपचारिक रूपमा पोल ठड्याउने (Tower Er****on) काम प्रारम्भ गरिएको छ।अबको दुई महिना भित्र केबलकार संचालनमा ल्याईने तायारी गरिएको छ |

सबैमा हार्दिक निमन्त्रणा 🙏🙏🙏भजन साझ २०८२/१२/13 गते ४ बजे देखि ७ बजे सम्मबल्चौर , कैलास धाम , मन्दिर
22/03/2026

सबैमा हार्दिक निमन्त्रणा 🙏🙏🙏
भजन साझ २०८२/१२/13 गते
४ बजे देखि ७ बजे सम्म
बल्चौर , कैलास धाम , मन्दिर



के चिसापानीमा यस्तो रंगशाला सम्भव छ? 🤔🏟️यदि यो तस्बिर जस्तै चिसापानीमा आधुनिक रंगशाला बन्ने हो भने, कैलाली जिल्ला खेलकुद...
18/03/2026

के चिसापानीमा यस्तो रंगशाला सम्भव छ? 🤔🏟️
यदि यो तस्बिर जस्तै चिसापानीमा आधुनिक रंगशाला बन्ने हो भने, कैलाली जिल्ला खेलकुदको हब बन्ने निश्चित छ। पर्यटन र खेलकुदलाई सँगै जोड्न यो एक उत्कृष्ट एजेन्डा बन्न सक्छ।
रिभरसाइड युथ क्लब—खेलकुद र एकताका लागि सधैं अगाडि! 🤝
🔥
#हाम्रो_चिसापानी #खेलकुद_विकास #रिभरसाइड_क्लब #कैलाली #नेपाल

मिति 2082/10/6 गते बिहानको 6:30 देखि 7:00वजे चिसापानी मा रहेको को parmod hotel अगाडि  गाढा निलो झोला र दिर्घ बहादुर थापा...
02/02/2026

मिति 2082/10/6 गते बिहानको 6:30 देखि 7:00वजे चिसापानी मा रहेको को parmod hotel अगाडि गाढा निलो झोला र दिर्घ बहादुर थापा को नागरिकता सहित important सामानहरु हरायको हुदा भेटाउने वा देख्नु भयमा हामीलाई हाम्रो सम्पर्क न 9702844450 वा 9804623141 मा तुरन्त जानकारी गरिदिनुहोला जानकारी गर्नेलाई उचित पुरुस्कार दीइने छ!हामीलाई नागरिकता र महत्व पुर्ण docoment मात्र फिर्ता दिनु होला !

केकी अधिकारी लेख्छिन्—गाडीको स्रोत खोजियो भनेर रिसाउनु पर्ने कुनै कारण छैन। बालेनलाई पनि भ्रष्ट बन्न नदिन प्रश्न गर्नु आ...
24/01/2026

केकी अधिकारी लेख्छिन्—

गाडीको स्रोत खोजियो भनेर रिसाउनु पर्ने कुनै कारण छैन। बालेनलाई पनि भ्रष्ट बन्न नदिन प्रश्न गर्नु आवश्यक छ। भलै बालेन आफैं केही नबोलून्।
आज बालेनले पाएको जस्तै क्रेज ६२–६३ तिर प्रचण्डको थियो, ७२ तिर खड्गप्रसादको थियो। अहिले ८२ मा बालेनको क्रेज देखिँदैछ। यस्ता दृश्य नयाँ होइनन्।
हाम्रो समाज नायक खोजिरहने, तर अन्ततः निराश हुन बाध्य एउटा अभागी समाज हो।

स्मरण रहोस्—हाम्रो इतिहासमा प्रत्येक दशकका नायक अन्ततः खलनायक बनेका उदाहरण छन्। त्यसैले प्रश्न र संशय अपरिहार्य छन्।

***n

यस निर्वाचनमा:१. यदि तपाईंलाई के.पी. ओलीको नेतृत्वमा देश ठीकै दिशामा अघि बढिरहेको थियो जस्तो लाग्छ, र उनलाई हटाइएको तरिक...
21/01/2026

यस निर्वाचनमा:

१. यदि तपाईंलाई के.पी. ओलीको नेतृत्वमा देश ठीकै दिशामा अघि बढिरहेको थियो जस्तो लाग्छ, र उनलाई हटाइएको तरिका गलत थियो तथा उनले न्याय पाउनुपर्छ भन्ने विश्वास छ भने UML लाई मत दिनुहोस्।

२. यदि तपाईंलाई गगन थापाको नेतृत्वमा देश अझ राम्रो बन्छ, उनलाई नेपाल र संस्थाहरूबारेका आफ्ना विचारहरू कार्यान्वयन गर्ने अवसर दिनुपर्छ भन्ने लाग्छ भने नेपाली कांग्रेसलाई मत दिनुहोस्।

३. यदि तपाईंलाई बालेनको नेतृत्वमा नयाँ र ताजा अनुहारहरूले देशलाई अझ राम्रोसँग शासन गर्न सक्छन्, र उनीहरूकै माध्यमबाट मात्र यो देश बस्न योग्य बन्न सक्छ भन्ने विश्वास छ भने RSP लाई मत दिनुहोस्।

४. माथि उल्लेखित कुनै पनि कुरासँग तपाईं सहमत हुनुहुन्न भने अरू कुनै दललाई मत दिनुहोस्।

निर्वाचन लोकप्रियताको प्रतिस्पर्धा होइन, न त अहंकार देखाउने खेल नै हो।
यो तपाईंले आगामी ५ वर्षमा देशलाई कस्तो देख्न चाहनुहुन्छ भन्ने आधारमा गर्ने गम्भीर र सोचविचारपूर्ण निर्णय हो।

तपाईंको निर्णयको अर्थ छ।
तपाईं कसरी सोच्नुहुन्छ र महसुस गर्नुहुन्छ, त्यसैले यस देशको भविष्य निर्धारण गर्नेछ।

सामाजिक सञ्जालको हल्लामा नलाग्नुहोस्।
आफ्नो विवेक र अन्तरआवाज सुन्नुहोस्।
देशका लागि आफ्नै निर्णय गर्न सक्ने परिपक्व नागरिक बन्नुहोस्।

अन्त्यमा,
कसैलाई हराउन मत नदिनुहोस्।
आफूले चाहेको नेता र प्रतिनिधिलाई जिताउन मत दिनुहोस्।

14/01/2026
rest in peace beautiful soul😔😔   Hamro Karnali - chisapani
09/09/2025

rest in peace beautiful soul😔😔


Hamro Karnali - chisapani

31/07/2025

नवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणको भिडियो बनाएर फेसबुकमा सार्वजनिक गरेका छन्। उक्त भिडियोमार्फत उनले जुम्लाको सम्भावनालाई विश्वसामु चिनाउने प्रयास गरेका छन् । 🇳🇵🙏

अनौपचारिक रुपमा घरमै ७ जनालाई  अध्यापन गराई सबैजना पास गराउन सफल हुनु भएका दक्ष तथा अनुभवी ५ बर्ष कोरिया बसेर फर्किनु भए...
03/02/2025

अनौपचारिक रुपमा घरमै ७ जनालाई अध्यापन गराई सबैजना पास गराउन सफल हुनु भएका दक्ष तथा अनुभवी ५ बर्ष कोरिया बसेर फर्किनु भएका कोरिएन शिक्षक Lokendra Shahi ज्यु ले औपचारिक रुपमा आफ्नै आध्या कोरिएन इन्सिच्युट सन्चालन गर्नु भएकोमा सफलताको शुभकामना !
सरल र सहज तरिकाको अध्यापनका लागि ईच्छुक स्टुडेन्ट हरुले सम्पर्क गर्नुहोला 🙏🙏

Hamro Karnali - chisapani

Address

Karnali
Chisapani
1

Alerts

Be the first to know and let us send you an email when Hamro Karnali - chisapani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Karnali - chisapani:

Share