21/10/2026
Wishing everyone around the world a very Happy and Blessed Dashain! May this auspicious festival bring peace, happiness, prosperity, and good health to all.
विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँको हार्दिक मंगलमय शुभकामना! 🌺🙏
यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलता ल्याओस्। विजयादशमीको हार्दिक मंगलमय शुभकामना!