Sabaiko Bijuli Pasal

Sabaiko Bijuli Pasal Dishhome fibernet dealer for home n office solution
house waring maintanance your home and office

Sabaiko bijuli pasal
15/04/2025

Sabaiko bijuli pasal

नयाँ वर्षको CONNECTION!
DishHome Internet जडान गर्नुस् र थप ३ महिना इन्टरनेट सित्तैमा चलाउनुहोस ।
जडानको लागि नजिकैको डिशहोम डिलर दाइ वा 01-5970365 मा सम्पर्क गर्नुस्!

22/03/2025
मात्र रु.६५०० मा बर्सभरिको खुशी। (साथमा बोनस पनि छ है)(नयाँ जडान गर्दा थप रु.११३० लाग्नेछ।)✅ 50Mbps-Rs.6500 per year✅ 10...
13/08/2024

मात्र रु.६५०० मा बर्सभरिको खुशी। (साथमा बोनस पनि छ है)
(नयाँ जडान गर्दा थप रु.११३० लाग्नेछ।)
✅ 50Mbps-Rs.6500 per year
✅ 100Mbps-Rs.8500 per year
✅ 200Mbps-Rs.8800 per year
✅ 300Mbps-Rs.11200 per year

माथि दिएको मूल्यहरू नेट मात्रको लागि हुन्।
👉जडान तथा रिचार्ज को लागि सम्पर्क:,
☎️9818418161 र 984-1616937 मा फोन गर्नुहोस् ।

(नेट+ टिभी प्याकेजको जानकारी लिन मेसेज गर्नुहोस।)

2081/82

के तपाइकाे घर तथा अफिस मा ठूलासाना परिवर्तन गर्न पर्नेछ ? सबैको बिजुली पसल मार्फत आजै अनुभवि र Certified Expert लाइ घरमा...
10/08/2024

के तपाइकाे घर तथा अफिस मा ठूलासाना परिवर्तन गर्न पर्नेछ ? सबैको बिजुली पसल मार्फत आजै अनुभवि र Certified Expert लाइ घरमा बाेलाइ सहि सुझाव तथा मर्मत को लागि सम्पर्क गर्नुहोस .

✅२४ धण्टामा Expert घरमा
✅ Expert मार्फत सल्लाह
✅ Site report र Estimates
✅ कामपछि Service warranty
📞 9818418161, 9849854115

19/07/2024
सूचना सूचना सूचना बिहान देखी लागूहुनेगरी  DTH र Internet को 12 महीने र 24 महीने रिचार्जमा भाग्यशाली ड्र स्पिन ( Spin ) ल...
10/07/2024

सूचना सूचना सूचना

बिहान देखी लागूहुनेगरी DTH र Internet को 12 महीने र 24 महीने रिचार्जमा भाग्यशाली ड्र स्पिन ( Spin ) लागू हुनेछ ।
12/24 महीने रिचार्ज गर्ने हरेक ग्राहकले lucky draw ( Spin ) मा 1/3/6/12 महिना बोनस प्राप्त गर्न सक्नुहुनेछ ।

यस अफरमा रिचार्ज भएपछि Refund हुने छैन। ग्राहकलाई पूर्ण रुपमा जानकारी गराएर , पैसा लिएर मात्र रिचार्ज गर्नुहुन अनुरोध छ।सूचना सूचना सूचना

बिहान देखी लागूहुनेगरी DTH र Internet को 12 महीने र 24 महीने रिचार्जमा भाग्यशाली ड्र स्पिन ( Spin ) लागू हुनेछ ।
12/24 महीने रिचार्ज गर्ने हरेक ग्राहकले lucky draw ( Spin ) मा 1/3/6/12 महिना बोनस प्राप्त गर्न सक्नुहुनेछ ।

यस अफरमा रिचार्ज भएपछि Refund हुने छैन। ग्राहकलाई पूर्ण रुपमा जानकारी गराएर , पैसा लिएर मात्र रिचार्ज गर्नुहुन अनुरोध छ।

🤔 Which Method is Safe 🤔👉Method 1👈comment OR 👉Method 2👈 like
12/10/2023

🤔 Which Method is Safe 🤔👉Method 1👈comment OR 👉Method 2👈 like

अफर अफर अफर ( २४ घण्टे अफर ) २४ घण्टे-आकस्मिक भव्य अफर फर डिसहोम फाइबरनेट कस्टोमर  Asian games अन्तर्गत भोलि हुने इण्डिय...
02/10/2023

अफर अफर अफर ( २४ घण्टे अफर )

२४ घण्टे-आकस्मिक भव्य अफर फर डिसहोम फाइबरनेट कस्टोमर

Asian games अन्तर्गत भोलि हुने इण्डिया र नेपालको खेल र खेलाडीलाई सपोर्टको लागि डिसहोम फाइबरनेटका ग्राहकलाई डिसहोमले ल्याएको छ , एक बर्षमा २४ महिना २४ घण्टे अफर

यो अफर अन्तर्गत आज अहिले १२ बजेदेखि भोलि दिउसो ११.५९ बजे सम्म ( Net only/ DTH combo/ IPTV combo) जुनसुकै प्याकेज को १ बर्षको रिनिउ रिचार्जमा ग्राहकले १२ महिना बोनस सहित २४ महिना इन्टरनेट सेवा पाउनेछन्।

* यो अफर २४ घण्टाको लागि मात्रै लागु हुनेछ
* Net only/ DTH combo/ Iptv combo सबैमा यो अफर लागु हुनेछ
* यो अफर 12 महिनाको Renew recharge मा मात्रै लागु हुनेछ
* नया कनेक्सनमा यो अफर लागु हुनेछैन।

Address

Godawari Street Thaiba
Godawari

Telephone

+9779818418161

Website

Alerts

Be the first to know and let us send you an email when Sabaiko Bijuli Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabaiko Bijuli Pasal:

Share

Category