23/01/2026
"विद्याकी देवी माता सरस्वतीको कृपा हजुरहरू सबैमा रहोस्। वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८२ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईँको जीवनमा ज्ञान र सफलताको ज्योति सधैं बलिरहोस्।"