Janakpur omile 7

Janakpur  omile  7 House wiring and plumbing 9812087297

21/10/2024

के तपाईंलाई Online मा प्लेन टिकेट पाएन ??
झन्झट नमानी हामिलाई फोन गर्नुस !! सजिलै पाउनुहुनेछ ।
9854021646
9807824154

सहभागीका लागि सम्पुर्णमा हार्दिक अनुरोध । जय पर्यटन । जय जय जनकपुरधाम ।।
26/09/2024

सहभागीका लागि सम्पुर्णमा हार्दिक अनुरोध । जय पर्यटन । जय जय जनकपुरधाम ।।

जनकपुरधममा अब बिदेश पाहुनाहरु अब पारिवारिक बास बस्न आउन थालेका छन् । हामी स्वागत गर्छौ बिदेशी पाहुनाहरुलाई जनलपुरधाममा ।...
27/08/2024

जनकपुरधममा अब बिदेश पाहुनाहरु अब पारिवारिक बास बस्न आउन थालेका छन् । हामी स्वागत गर्छौ बिदेशी पाहुनाहरुलाई जनलपुरधाममा । जय पर्यटन ।।

टुर गाईड अशोशिएशनको सपथ ग्रहण आज
02/08/2024

टुर गाईड अशोशिएशनको सपथ ग्रहण आज

28/07/2024

पर्यटनको बिकास भयो भन्ने सबैको कल्याण हुन्छ।
पर्यटन बिकासको मेरुदण्ड हो ।।
जय पर्यटन ।।।

धन्यवाद जनकपुरधाम उपमहानगरपालिका तथा जनकपुरधाम उध्योग वाणिज्य संघ जनकपुरधाम परिवाए
27/07/2024

धन्यवाद जनकपुरधाम उपमहानगरपालिका तथा जनकपुरधाम उध्योग वाणिज्य संघ जनकपुरधाम परिवाए

AMERICAN नागरिक मिथिला रितिरिवाजको होमस्टेमा एक साल बस्ने गरि आज सहमति भयो। उहाँको अनुसार काठमाण्डौ र पोखरामा बिदेश देख्...
07/07/2024

AMERICAN नागरिक मिथिला रितिरिवाजको होमस्टेमा एक साल बस्ने गरि आज सहमति भयो। उहाँको अनुसार काठमाण्डौ र पोखरामा बिदेश देख्ने बितिकै पैसा पैसा गर्न थाल्ने हुनाले जनकपुर रोजेका हौ । यहाँका मानिहरु सहयोगी भावका छन् भन्नुभयो । जय मिथिला जय जय जनकपुरधाम ।।जय पर्यटन ।।

जनकपुरधामको पर्यटन प्रबर्द्धनका लागि अति बिशेष छलफलपछि एक क्लिक : जय पर्यटन ।
03/07/2024

जनकपुरधामको पर्यटन प्रबर्द्धनका लागि अति बिशेष छलफलपछि एक क्लिक : जय पर्यटन ।

जनकपुरधाम-अयोध्या साप्ताहिक ट्रेन का समय ।प्रत्येक शनिवार को जनकपुरधाम बाट 1:30 बजे खुल्नेछ जुन 4:00 बजे बिहान अयोध्याधा...
26/06/2024

जनकपुरधाम-अयोध्या साप्ताहिक ट्रेन का समय ।
प्रत्येक शनिवार को जनकपुरधाम बाट 1:30 बजे खुल्नेछ जुन 4:00 बजे बिहान अयोध्याधाम मा पुग्नेछ।
त्यहि रेलगाडी अयोध्याबाट 5:00 बजे साझ खुल्नेछ र 07:30 बजे बिहान रेल जनकपुरधाम आउनेछ।
जय सियाराम 🚩

Address

Janakpur Omile 7
Janakpur
DHANUSHA45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Janakpur omile 7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share