Jasle nepal ko lagi khi gareko chha

Jasle nepal ko lagi khi gareko chha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jasle nepal ko lagi khi gareko chha, Satdobato, Kalimati.

19/11/2022

यस पालिको चुनावलाई अल्ली फरक बनाउ
नयां र फरक चुनौं संसदीय प्रणाली नया बनाउ॥
जय देश

माननीय परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले मन्त्रीबाट बिदाई हुदा एक उत्कृष्ट नजिर स्थापना गर्नुभएको छ। तपाईप्रति सम...
05/06/2021

माननीय परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले मन्त्रीबाट बिदाई हुदा एक उत्कृष्ट नजिर स्थापना गर्नुभएको छ। तपाईप्रति सम्मान रहिरहनेछ 🙏

"धन्यवाद तथा आभार

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु।

यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।

प्रदीप ज्ञवाली
२१ जेठ २०७८ "

अलविदा उज्ज्वल
01/06/2021

अलविदा उज्ज्वल

05/06/2020

Nepali guys dance Heston college culture program

29/03/2020

विदेश बाट आउनु भएकोहरु कृपया हस्पिटल जानुहोस्।

विदेश बाट आउनु भएकाहरु लाई खोजी खोजी अस्पताल पठाऔं।

याद गरौँ - हामी गरिब छौँ । तर लाचार होईनौँ। हामी कमजोर छौँ। तर कायर होईनौँ। जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल...
18/12/2019

याद गरौँ - हामी गरिब छौँ । तर लाचार होईनौँ। हामी कमजोर छौँ। तर कायर होईनौँ। जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल्छ। सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाती कुँडिनु पर्छ। बिदेशको हेपाहा प्रवृति बिरुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्छ।

1. आजै देखि induction चुल्हो, electric केट्लि र electric geyser को प्रयोग बिस्तारै बढाऔँ। बिद्युतमा आत्मनिर्भर हुँदै पेट्रोलियम पदार्थमा भारत माथि निर्भर हुन छाडौँ। बिद्युतीय उपकरणको प्रयोग फाईदाजनक पनि छ।
2. बिदेसी चलचित्रहरु पैसा र समय खर्च गरि गरि नहेरौँ। त्यसले तपाँईको वा तपाँईको सन्तानको ब्यक्तित्व बिकास हुने पनि होईन। सोहि रकम जोहो गरि आफ्नो शहर बजार वरिपरिका रमणीय स्थलमा वनभोज जाऔँ। आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ। वा खेलकुद प्रतियोगिताहरु (शहिद स्मारक लिग, पोखरा प्रीमियर लिग आदि) अवलोकन गरि नेपाली खेलाडिहरुको हौसला बढाऔँ। ‘सलमान खान’ हरु सँग होईन आफ्नाे परिवार र प्रियजनहरुसँग समय बिताऔँ। खुशी साटौँ।
3. बिदेसी उत्पादनहरुको खपत घटाऔँ। ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मंजन् लगायत विलासी सामग्री सकेसम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ। महँगो भए मितव्ययी होऔँ। लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर - निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन।
4. आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारिजन्य खेती गरौँ। लाखौँ घर परिवार यो अभियानमा जोडियौँ भने करोडौँ रुपैयाँ जोगिन्छ। तरकारि खेतीले तपाँईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ।

हामीले घर बसेरै गर्न सक्ने यी कुराहरु गर्र्यौँ भने हाम्रै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्नेछौँ। बिदेसिलाई सोच्न बाध्य बनाउन सक्नेछौँ। हामीले दूख गरि कमाएको पैसा वा हाम्रा आफन्तजनले बिदेशमा रगत पसिना बगाई नेपाल पठाएको पैसा पुनः बिदेशमै जान रोक्न सक्नेछौँ। बिदेशीएका लाखौँ आफन्तजन र आफ्ना दूखहरु सम्झिऔँ। कफिनमा फर्किएका लाशहरु प्रति वफादार होऔँ।

आजै देखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ। सोच बदलौँ। देश बदलौँ। गरिब होईन धनी बनौँ। कमजोर होईन शक्तिशाली बनौँ। किनकि याद गरौँ - हामी गरिब छौँ लाचार हौईनौ। कमजोर छौँ तर कायर होइनौ।

#नेपालकोलागिसयदिन

25/06/2019
सम्पर्क गर्नुहोस...!!सम्पर्क गर्नुहोस...!!!बारा तथा अन्य ठाउंमाभएको प्रकृतिक प्रकोप तथा बिपत ब्यवस्थापनका लागी सहयोग चाह...
01/04/2019

सम्पर्क गर्नुहोस...!!सम्पर्क गर्नुहोस...!!!

बारा तथा अन्य ठाउंमाभएको प्रकृतिक प्रकोप तथा बिपत ब्यवस्थापनका लागी सहयोग चाहिएमा....!!

19/03/2019

दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु ह...

। शिवरात्रीको शुभकामना !
04/03/2019

। शिवरात्रीको शुभकामना !

Address

Satdobato
Kalimati

Telephone

+9779847209724

Website

Alerts

Be the first to know and let us send you an email when Jasle nepal ko lagi khi gareko chha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jasle nepal ko lagi khi gareko chha:

Share