01/12/2025
निम्नलिखित पदहरूको लागि कर्मचारी तुरुन्त आवश्कता परेकोले ईच्छुक व्यक्तिले सम्पर्क गर्न सक्नुहुनेछ।
१. सब - ईन्जिनियर - १ जना।
(भवन निर्माण सम्बन्धी १ वर्ष अनुभव भएको तथा दुई पाङ्ग्रे सवारी साधन भएको।)
२. कार्पेन्टर - ४ जना।
(काठ तथा फर्निचर सम्बन्धी काम गर्न जानेको। बस्नको व्यवस्था पनि उपलब्ध छ।)
३. पेन्टर - ५ जना।
(रङरोगन तथा सुर्खि सम्बन्धी काम गर्न जानेको। बस्नको व्यवस्था पनि उपलब्ध छ।)
४. बजार प्रतिनिधि - १ जना।
(सम्बन्धित ज्ञान भएको तथा दुई पाङ्ग्रे सवारी साधन भएको।)
सम्पर्क:
वैष्णोदेवी कन्स्ट्रक्सन प्रा. लि.
ठेगाना: कीर्तिपुर, काठमाडौ
फोन: ९८५१२४०७१८ (Whatsapp/viber Only)