RiseUp Design & Construction Pvt. Ltd.

Call Directions Contact the business

RiseUp Design & Construction Pvt. Ltd. नक्सा देखि निर्माण सम्म !

Cosultation by Architect
2D Design by Architect
3D Design by Architect
Construction by Civil & Structure Engineers
"RiseUp तपाईको घरको ईन्जिनियर"

29/10/2026

अहिले घर बनाउन सुरु गर्दा आउने दशैंसम्म सर्न मिल्छ त?🏠🤔

29/10/2026

🏡 हामीले बनाएको घर, तपाईंको सपनाको सुन्दर संसार! ❤️
#घरनिर्माण #नयाँघर

🧱 इँटाको गुणस्तर कसरी जाँच्ने? 🏗️घर बनाउनुअघि इँटाको गुणस्तर जाँच गर्न नबिर्सनुहोस्! ✅
28/10/2026

🧱 इँटाको गुणस्तर कसरी जाँच्ने? 🏗️

घर बनाउनुअघि इँटाको गुणस्तर जाँच गर्न नबिर्सनुहोस्! ✅

26/10/2026

🏡 घर बनाउनुअघि जग्गा किन्दै हुनुहुन्छ? यी ५ कुरा अनिवार्य जाँच गर्नुहोस्!

#जग्गाखरिद #घरनिर्माण #जग्गाजाँच

: 🌺 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🏵️दशैंले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्। ❤️🙏 #विजयादशम...
20/10/2026

: 🌺 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🏵️

दशैंले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्। ❤️🙏
#विजयादशमी२०८३ #दशैं२०८३ #विजयादशमी #दशैंकोशुभकामना # शुभकामना

19/10/2026

माता भवानीले सम्पूर्ण दुःख, कष्ट र बाधाहरूको अन्त्य गरी सत्यको विजय, धर्मको रक्षा र असत्यमाथि सत्कर्मको विजयको मार्ग प्रशस्त गरून्। जीवनका हरेक पाइला शुभ बनून्, अधुरा सपनाहरूले पूर्णता पाऊन् र हरेक प्रयास सफलताको शिखरमा पुगून्। 🙏❤️
यो विजयादशमीले केवल निधारमा रातो टीका र शिरमा जमरा मात्र होइन, मनमा आत्मविश्वास, हृदयमा प्रेम, सम्बन्धमा आत्मीयता र जीवनमा नयाँ ऊर्जा एवं सकारात्मकताको सञ्चार गरोस्। 🌺🪷
✨ माता दुर्गा भवानीको आशीर्वाद सधैँ यहाँहरू र यहाँहरूका सम्पूर्ण परिवारमा रहिरहोस्। सबैको जीवन सुखमय, शान्तिमय र मंगलमय बनोस्। ✨
🌺🪔 विजया दशमी तथा बडादशैँ २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! 🪔🌺

17/10/2026

गुर्जुधारा साईटमा तेस्रो तल्ला को ढलान हुदै🏠️
#घरनिर्माण

🌺 फूलपाती २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🏵️ #फूलपाती२०८३  #शुभफूलपाती  #बडादशैं२०८३  #नेपालीचाडपर्व
17/10/2026

🌺 फूलपाती २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🏵️

#फूलपाती२०८३ #शुभफूलपाती #बडादशैं२०८३ #नेपालीचाडपर्व

16/10/2026

Dream House बनाउँदै हुनुहुन्छ? यी ५ कुरामा ध्यान दिनुहोस्! 📐🏗️

Address

Koteshwor
Kathmandu
44600

Telephone

+9779843725467

Website

Alerts

Be the first to know and let us send you an email when RiseUp Design & Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RiseUp Design & Construction Pvt. Ltd.:

Shortcuts

Share