Creative Builders

Call Directions Website Contact the business

Creative Builders DESIGN AND CONSTRUCTION

🏗️ हरेक बलियो संरचनाको सुरुवात बलियो जगबाट हुन्छ।गुणस्तरीय निर्माण, दक्ष जनशक्ति र प्राविधिक मापदण्डलाई प्राथमिकतामा राख...
12/09/2026

🏗️ हरेक बलियो संरचनाको सुरुवात बलियो जगबाट हुन्छ।

गुणस्तरीय निर्माण, दक्ष जनशक्ति र प्राविधिक मापदण्डलाई प्राथमिकतामा राख्दै Creative Builders निरन्तर निर्माणको यात्रामा अगाडि बढिरहेको छ।
आजको मेहनत, भोलिको सुरक्षित र सुन्दर भविष्यका लागि। 🧱🏠

Creative Builders — Your Dream, Our Responsibility. ❤️

Contact Number: 9802392670 , 9802392677, 9860472808

🇳🇵 जनआन्दोलनका अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🕯️उहाँहरूको त्याग, साहस र बलिदानले निर्माण गरेको स्वतन्त्र र समृद्...
08/09/2026

🇳🇵 जनआन्दोलनका अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🕯️

उहाँहरूको त्याग, साहस र बलिदानले निर्माण गरेको स्वतन्त्र र समृद्ध नेपालको सपना साकार पार्नु हामी सबैको जिम्मेवारी हो।

Gen Z शहीद दिवसको अवसरमा सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धासुमन। ❤️🇳🇵

— Creative Builders
Your Dreams, Our Responsibility 🏗️

#शहीददिवस #श्रद्धाञ्जली

🎨 रंग फेरिँदैछ, रूप फेरिँदैछ… अब भवनले नयाँ पहिचान पाउँदैछ ❤️
07/09/2026

🎨 रंग फेरिँदैछ, रूप फेरिँदैछ… अब भवनले नयाँ पहिचान पाउँदैछ ❤️

Architecture beauty ❤️🌹
05/09/2026

Architecture beauty ❤️🌹

01/09/2026

🏠 सपनाको घर, मेहनतका हरेक पाइला… ❤️
आजको धुलो, मेहनत र पसिनाले भोलिको सुन्दर घरको रूप लिँदैछ।
सानो–सानो काम जोडिँदै जाँदा एउटा ठूलो सपना पूरा हुँदैछ। 🔨✨

“घर केवल इँटा र सिमेन्टले होइन, मेहनत र मायाले बन्छ।” ❤️


Double Ceiling (डबल सिलिङ) धेरै ले खोजेको रोजेको र मन पराएको Concept भनेको घरको मुख्य slab/छतभन्दा तल अर्को false ceilin...
31/08/2026

Double Ceiling (डबल सिलिङ) धेरै ले खोजेको रोजेको र मन पराएको Concept भनेको घरको मुख्य slab/छतभन्दा तल अर्को false ceiling बनाएर बीचमा खाली space राख्ने डिजाइन हो।
यसको मुख्य उद्देश्य:
🏠 Interior लाई modern र premium look दिनु
💡 Electrical wiring, AC duct, plumbing आदि लुकाउन सजिलो हुनु
🔇 केही हदसम्म sound insulation र thermal comfort बढाउनु
✨ Cove light, spot light, indirect lighting जस्ता decorative lighting राख्न मिल्नु
🌡️ Slab र room बीचको air gap ले केही heat control मा सहयोग गर्नु

🏡 Excited to announce our upcoming modern residence project at Talchowk, Pokhara!Having successfully completed numerous ...
21/06/2026

🏡 Excited to announce our upcoming modern residence project at Talchowk, Pokhara!

Having successfully completed numerous projects across the Kathmandu Valley, Creative Builders Pvt. Ltd. continues its commitment to delivering quality construction and innovative designs in Pokhara as well.

Here's a first look at the 3D visualization of this beautiful residence.

Building Trust. Creating Landmarks.
📍 Talchowk, Pokhara
🏗️ Creative Builders Pvt. Ltd.

Contact us
02/06/2026

Contact us

27/05/2026

Walking onto a bustling construction site really sparks something! 🤩 It's so inspiring to see all the hard work and planning come to life, giving new clients so much hope. ✨ This is exactly why you will love working with creative builders who can bring amazing ideas to the table. 🏗️ Seeing a project take shape from the ground up is incredibly rewarding. We can't wait to see what brilliant designs emerge from these talented individuals! 🏡

✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ✨Creative Builders Pvt. Ltd. परिवारको तर्फबाटहाम्रा सम्पूर्ण आदरणीय clients,...
14/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ✨

Creative Builders Pvt. Ltd. परिवारको तर्फबाट
हाम्रा सम्पूर्ण आदरणीय clients, consultants, समर्पित workers
तथा प्रिय well-wishers हरूलाई हार्दिक धन्यवाद तथा शुभकामना।

तपाईंहरूको अमूल्य साथ, विश्वास र सहकार्यले
हाम्रो यात्रालाई सफल बनाएको छ। 🙏

नयाँ वर्षले तपाईंहरूको जीवनमा
सुख, समृद्धि, सफलता र नयाँ अवसरहरू ल्याओस् भन्ने कामना गर्दछौं।

👉 आगामी दिनहरूमा अझ उत्कृष्ट निर्माण, गुणस्तरीय सेवा
र विश्वासिलो सहकार्यको प्रतिबद्धता व्यक्त गर्दछौं।

Happy New Year 2083 B.S. 🎉

Address

Rajesh Marga, Babarmahal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Creative Builders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creative Builders:

Shortcuts

Share