Sajilo Mistri Lazimpat

Sajilo Mistri Lazimpat In Home Service

आदरणीय सम्पूर्णहरुमा नेपालिहरुको दोस्रो महान चहाड दिपावलिको शुभ अवसरमा सजिलो मिस्री को तर्फबाट हार्दिक मंगलमय शुभकामना ब...
27/10/2021

आदरणीय सम्पूर्णहरुमा नेपालिहरुको दोस्रो महान चहाड दिपावलिको शुभ अवसरमा सजिलो मिस्री को तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चहान्छौं। माता लक्ष्मिको आरधना साथै फुल र बत्तीको यश महाउत्सवमा हामी यहाँहरुका लागि उपलब्ध गराउँदैछौ Light Rental Service .
Markets
# Business Complex
# Housings
# Departmental Stores
# Hotels and Reaturants
# Houses
सजिलो मिस्री
९८०३६१४४८०,९८४६६७९४१५

14/07/2021

नमस्कार "सजिलो मिस्त्री" लाजिम्पाट मा यहाँहरुलाई स्वागत छ !!
आदरणीय ग्राहक महानुभाबहरु,यदि तपाईहरु आफ्नो घर तथा अफिस मा नया जडान तथा पुरानो मर्मत सम्बन्धि दक्ष मिस्त्री को खोजि मा हुनुहुन्छ भने हामी तपाइहरुलाई कुनै पनि मर्मत सम्बन्धि पुराना तथा नया काम को लागि छिटो सजिलो र भरपर्दो सेवा दिन सधै प्रतिबद्ध छौ।
हाम्रो छिटो सजिलो भरपर्दो सेवाहरु यस प्रकार छन् :
*प्लम्बिङ्ग (नया किचेन,टोइलेट,बाथरूम फिटिंग,पुरानो मर्मत,डिप बोरिङ्ग,इनार सम्बन्दि काम,वाटर फिल्टर मर्मत,पानि ट्यांकी सफाई,सोलार फिटिंग तथा मर्मत लगायत अन्य )
*इलेकट्रीसियन (नया वायेरिंग ,पुरानो मर्मत,इन्भर्टर लाइन जडान तथा मर्मत, लगायत सम्पूर्ण )
*इलेक्ट्रोनिक्स (फ्रिज,वासिंगमसिन,माइक्रो ओबन,भ्याकुम क्लिनर,मिक्सर ग्रान्डर ,AC मर्मत लगायत अन्य )
*पेन्टिंग (वाल पेनटिंग ,टेक्स्चर पेनटिंग,डेकोरेटिभ पेंटिंग ,पेरिस पेंटिंग लगायत अन्य )
निर्माण सम्बन्धि (वाल मिस्त्री ,टायल मिस्त्री ,मार्बल मिस्त्री, ग्रिनेड मिस्त्री ,प्लास्टर मिस्त्री,काठ मिस्त्री लगायत निर्माण सम्बन्धि सम्पूर्ण मिस्त्री तथा ठेकदारहरु)
*पेस्ट कन्ट्रोल(कुनै पनि पेस्ट कन्ट्रोल सम्बन्धि कार्य हरु साङ्गला,लामखुट्टे ,उडुस,मुसा,झिंगा,लगायत अन्य समस्या को ग्यारेन्टी का साथ निराकरण गर्नका लागि)
*क्लिनिङ्ग सेवा(घर तथा अफिस हरुको सरसफाई ,ट्याल मार्बल को सफाई ,सोफा कार्पेट सफाई,लगायत सम्पूर्ण सरसफाई को लागि)
(साथै UPVC रूफिंग ,स्टिल स्ट्रक्चर ,फल सिलिङ्ग,सिमेन्ट बोर्ड ,CLC Block ,Prefab घर लगायत अन्य निर्माण सम्बधि काम का लागि )
नया फिटिंगहरु मा २ बर्ष को निसुल्क मर्मत को सुबिधा साहित्।
"सजिलो मिस्त्री"
लाजिम्पाट,काठमाडौँ ,नेपाल
सम्पर्क :०१-४४४४५०९,९८४६६७९४१५
!!मात्र १००० रुपैया मा बार्षिक ग्राहक बन्नुहोस र सामान्य मर्मत का काम हरु
निशुल्क पाउनुहोस!

Address

Kathmandu
44460

Telephone

+97714443509

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo Mistri Lazimpat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajilo Mistri Lazimpat:

Share