ER Construction Pvt Ltd

ER Construction Pvt Ltd गुणस्तरीय निर्माणकार्यको लागी हामीलाई सम्पर्क गर्नुहोस । 9818777969 🙏

New projects 🏡  & Kageshwori Manohara
09/04/2026

New projects 🏡
& Kageshwori Manohara

Running prejects Narayantar, Gokarneshwor
09/04/2026

Running prejects Narayantar, Gokarneshwor

09/04/2026

Model School ready for casting

Our Running Projects...
09/01/2026

Our Running Projects...

27/02/2025

के तपाईं बिन कुनै झन्झट आफ्नो घर बनाउन दक्ष र ईमान्दार टीमको खोजीमा हुनुहुन्छ?

🔐आउनुहोस हामी तपाईंको सपनाको घर Full finishing का साथ मजबूत,आकर्षक र Systematic ढंगले फिल्डमा उतारेर हजुरलाई चाबी 🏠 बुझाउँछौं ।

✅तपाईं ढुक्क सँगले आफ्नो जागीर वा व्यवसाय गर्नुहोस तपाईंको घर मजबुतिका साथ बनाउने जिम्मा हामी लिन्छौं ।

✅हामीले विगत एक दशक देखि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेका छौँ ।

👷दक्ष, ईमानदार र एक्सपर्ट टिमसहित हजुरको सपनाको घर निर्माणको लागि सही स्थान!
👉 🌀 ई. आर. कन्स्ट्रक्सन प्रा. लि. 🏠🏡

💁‍♂️ About us👇

✅ तपाईंको जीवनको ठुलो लगानीमा बनाइने घरलाई दक्ष टीम द्वारा पूर्ण जिम्मेवारीका साथ ईमान्दारपुर्वक सेवा प्रदान गरिन्छ ।

✅ विनाशकारी भूकम्प २०७२ पछि CTEVT बाट तालिम प्राप्त एवं सरकारी भवनहरूमा समेत काम गरिसकेको दक्ष एवं अनुभवि टीम द्वारा सेवा प्रदान गरिन्छ ।

✅ गुणस्तरमा केन्द्रित भएर Quantity भन्दा Quality मा विशेष ध्यान दिएर कार्य गरिन्छ ।

✅ प्रोजेक्टलाई चुस्त-दुरुस्त ढंगले तोकिएको समय-अवधि भित्र सम्पन्न गरिन्छ ।

आजै सम्पर्क गर्नुहोस 📲
👉हामी हजुरको फिल्ड भिजिट गर्न आउँछौ र परामर्श गरौं ।
👇
सम्पर्क नं.
📲 9869234149 (WhatsApp/Viber)
📲 9818777969
📧 [email protected]
🏫 कागेश्वोरी मनोहर, काठमाडौं

हामी बारे थप👇
✅ CTEVT बाट तालिम प्राप्त टिम ।
✅ वडा नगर र कम्पनीमा दर्ता कायम रहेको ।
✅ नेपाल सरकारबाट इजाजत प्राप्त ।
✅2013 देखि भवन निर्माण क्षेत्रमा सेवारत ।

नोट: प्राक्टिकल अनुभवी सुपरभाईजरको विशेष निगरानीमा १००% जिम्मेवारीका साथ तेस्रो पार्टी बिना आफ्नै टीम द्वारा कार्य सम्पन्न गरिन्छ ।

आउनुहोस्, हामी सबै मिलेर सुन्दर र भूकम्प प्रतिरोधी नेपाल निर्माण गरौं! 🇳🇵💖🇳🇵 🏗️ 🏤 🏠 🏡 🏠 🏡

#ईआरकन्स्ट्रक्सनप्राली🇳🇵
#निर्माणसेवा #गुणस्तरीयनिर्माण #भूकम्पप्रतिरोधीघर #निर्माणकम्पनी #इमानदारटिम #निर्माणप्रोजेक्ट #नेपालनिर्माण #भवनआचारसंहिता #समयमैसम्पन्न #घरनिर्माण

27/02/2025

Happy Shivratri to all 🌺🌺🌺💓🙏🙏🙏

के तपाईं बिन कुनै झन्झट आफ्नो घर बनाउन दक्ष र ईमान्दार टीमको खोजीमा हुनुहुन्छ?🔐आउनुहोस हामी तपाईंको सपनाको घर Full finis...
11/02/2025

के तपाईं बिन कुनै झन्झट आफ्नो घर बनाउन दक्ष र ईमान्दार टीमको खोजीमा हुनुहुन्छ?

🔐आउनुहोस हामी तपाईंको सपनाको घर Full finishing का साथ मजबूत,आकर्षक र Systematic ढंगले फिल्डमा उतारेर हजुरलाई चाबी 🏠 बुझाउँछौं ।

✅तपाईं ढुक्क सँगले आफ्नो जागीर वा व्यवसाय गर्नुहोस तपाईंको घर मजबुतिका साथ बनाउने जिम्मा हामी लिन्छौं ।

✅हामीले विगत एक दशक देखि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेका छौँ ।

👷दक्ष, ईमानदार र एक्सपर्ट टिमसहित हजुरको सपनाको घर निर्माणको लागि सही स्थान!
👉 🌀 ई. आर. कन्स्ट्रक्सन प्रा. लि. 🏠🏡

💁‍♂️ About us👇

✅ तपाईंको जीवनको ठुलो लगानीमा बनाइने घरलाई दक्ष टीम द्वारा पूर्ण जिम्मेवारीका साथ ईमान्दारपुर्वक सेवा प्रदान गरिन्छ ।

✅ विनाशकारी भूकम्प २०७२ पछि CTEVT बाट तालिम प्राप्त एवं सरकारी भवनहरूमा समेत काम गरिसकेको दक्ष एवं अनुभवि टीम द्वारा सेवा प्रदान गरिन्छ ।

✅ गुणस्तरमा केन्द्रित भएर Quantity भन्दा Quality मा विशेष ध्यान दिएर कार्य गरिन्छ ।

✅ प्रोजेक्टलाई चुस्त-दुरुस्त ढंगले तोकिएको समय-अवधि भित्र सम्पन्न गरिन्छ ।

आजै सम्पर्क गर्नुहोस 📲
👉हामी हजुरको फिल्ड भिजिट गर्न आउँछौ र परामर्श गरौं ।
👇
सम्पर्क नं.
📲 9869234149 (WhatsApp/Viber)
📲 9818777969
📧 [email protected]
🏫 कागेश्वोरी मनोहर, काठमाडौं

हामी बारे थप👇
✅ CTEVT बाट तालिम प्राप्त टिम ।
✅ वडा नगर र कम्पनीमा दर्ता कायम रहेको ।
✅ नेपाल सरकारबाट इजाजत प्राप्त ।
✅ अनुभवी र ईमानदार टीम ।
✅2011 देखि भवन निर्माण क्षेत्रमा सेवारत ।

नोट: प्राक्टिकल अनुभवी सुपरभाईजरको विशेष निगरानीमा १००% जिम्मेवारीका साथ तेस्रो पार्टी बिना आफ्नै टीम द्वारा कार्य सम्पन्न गरिन्छ ।

आउनुहोस्, हामी सबै मिलेर सुन्दर र भूकम्प प्रतिरोधी नेपाल निर्माण गरौं! 🇳🇵💖🇳🇵 🏗️ 🏤 🏠 🏡 🏠 🏡

🇳🇵
#निर्माणसेवा #गुणस्तरीयनिर्माण #भूकम्पप्रतिरोधीघर #निर्माणकम्पनी #इमानदारटिम #निर्माणप्रोजेक्ट #नेपालनिर्माण #भवनआचारसंहिता #समयमैसम्पन्न #घरनिर्माण

New project at Tokha, Kathmandu
19/01/2025

New project at Tokha, Kathmandu

09/11/2024

Contact us for Quality Construction Service
981-8777969
9869234149

Address

Thali
Kathmandu

Telephone

+9779818777969

Website

Alerts

Be the first to know and let us send you an email when ER Construction Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ER Construction Pvt Ltd:

Share