Mass Technology and Engineering Solution Pvt Ltd

Mass Technology and Engineering Solution Pvt Ltd We offer expert MEP services, delivering efficient HVAC, Electrical and Plumbing solutions.

सिरहा, धनगढीमाई–८ कसहामा भएको दर्दनाक दुर्घटनामा हाम्रो कम्पनीका मेहनती र समर्पित सहकर्मी अमन राय र सन्तोष महतो लाई गुमा...
02/03/2026

सिरहा, धनगढीमाई–८ कसहामा भएको दर्दनाक दुर्घटनामा हाम्रो कम्पनीका मेहनती र समर्पित सहकर्मी अमन राय र सन्तोष महतो लाई गुमाउनुपर्दा हामी सम्पूर्ण परिवार गहिरो शोकमा डुबेका छौँ। उहाँहरूको असामयिक निधनले हाम्रो कम्पनीलाई अपूरणीय क्षति पुगेको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।
🕊️ भावपूर्ण श्रद्धाञ्जली 🕊️

🕉️ महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🕉️भगवान शिवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको...
15/02/2026

🕉️ महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🕉️

भगवान शिवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको प्रकाश फैलियोस् ।
सबैको परिवारमा स्वास्थ्य, खुशी र उन्नति सधैं रहिरहोस् ।

Har Har Mahadev! 🙏

— Mass Technology and Engineering Solution Pvt Ltd परिवार

Work in progress…..
04/02/2026

Work in progress…..

🌞 मकरसंक्रान्तिको हार्दिक शुभकामनासबैलाई स्वास्थ्य, सफलता र खुशीयालीको कामना।
15/01/2026

🌞 मकरसंक्रान्तिको हार्दिक शुभकामना
सबैलाई स्वास्थ्य, सफलता र खुशीयालीको कामना।

एकीकरणको सपना देख्ने महान् राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान सदैव स्मरणीय रहनेछ।पृथ्वी जयन्तीको शुभकामना।
11/01/2026

एकीकरणको सपना देख्ने महान् राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान सदैव स्मरणीय रहनेछ।
पृथ्वी जयन्तीको शुभकामना।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851358290

Alerts

Be the first to know and let us send you an email when Mass Technology and Engineering Solution Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mass Technology and Engineering Solution Pvt Ltd:

Share