11/10/2026
आज विजयादशमीको पहिलो दिनको पावन अवसरमा,
नवदुर्गा भवानीको आशीर्वादले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको मार्ग प्रशस्त होस्।
हाम्रो सम्बन्ध, विश्वास र सहकार्य अझ प्रगाढ बन्दै जाओस्।
सम्पूर्णमा हार्दिक मंगलमय विजयादशमी तथा बडादसैँको शुभकामना!
खिलुङ कालिका कन्स्ट्रक्सन प्रा. लि.