27/08/2026
नयाँ घरमा waterproofing सुरुमै सही भए, पछि repair को झन्झट धेरै कम हुन्छ।
छत, bathroom, terrace वा balcony मा waterproofing कमजोर भयो भने पछि leakage, dampness, fungus र paint उक्किने समस्या देखिन सक्छ।
त्यसैले construction कै समयमा सही material, proper application र expert supervision मा ध्यान दिनुहोस्।
सही planning र सुरक्षित construction का लागि Saubhagya Construction लाई सम्पर्क गर्नुहोस्।
📞 9851342018
📍 New Baneshwor, Kathmandu
🌐 https://saubhagyaconstruction.com/