ST Builders

Call Directions Website Contact the business

ST Builders ST Builders is your trusted partner for complete engineering and construction solutions, combining superior craftsmanship with budget-conscious execution.

15/10/2026

Metal Frame Design को स्टेयरकेस (भर्‍याङ)

14/10/2026

घर बनाउनको लागि कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुभन्दा अगाडि के-के कुराहरूमा ध्यान पुर्‍याउनुपर्छ?

Watch the full video ✅

बलियो संरचना, सही इन्जिनियरिङ र गुणस्तरीय निर्माण — हाम्रो प्राथमिकता!
12/10/2026

बलियो संरचना, सही इन्जिनियरिङ र गुणस्तरीय निर्माण — हाम्रो प्राथमिकता!

11/10/2026

Foundation and footing casting work is moving forward at full speed at our project.

From precise concrete pouring and leveling to strong steel reinforcement placement, quality and structural safety remain our top priorities.
Stay tuned for more updates! 📍

घटस्थापनाको हार्दिक शुभकामना 🌺🙏!नवरात्रिको शुभारम्भसँगै जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको नयाँ उज्यालो छाओ...
11/10/2026

घटस्थापनाको हार्दिक शुभकामना 🌺🙏!
नवरात्रिको शुभारम्भसँगै जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको नयाँ उज्यालो छाओस्। #घटस्थापना

08/10/2026

Lower tie beam reinforcement and construction work progressing late night with careful attention to quality and structural integrity.

08/10/2026

Column Casting अघि ५ वटा कुराहरू हामीले के-के चेक गर्नुपर्छ त ? Watch the full video ✅

07/10/2026

Tokha Project- Neo Classical Residential Building ✅

#घटस्थापना

07/10/2026

Every layer deserves proper compaction! 🏗️ Jumper working to create a firm and stable base.

06/10/2026

Mat Foundation (Raft Foundation) एउटा ठूलो र बलियो reinforced concrete slab हो,

जसले सम्पूर्ण भवनको क्षेत्रफललाई ओगटेर सबै पिल्लर र गाराहरूको भारलाई जमिनभरि बराबर तरिकाले फैलाउँछ। यो मुख्यतया काठमाडौँ उपत्यकाको जस्तै नरम वा कमजोर माटो (low soil bearing capacity), अग्ला तथा गह्रौँ मल्टिस्टोरी भवनहरू, बेसमेन्ट निर्माण गर्दा, र पिल्लरहरू एकदमै नजिक-नजिक भएर छुट्टाछुट्टै फुटिङ बनाउन सम्भव नहुँदा प्रयोग गरिन्छ। यसको सबैभन्दा ठूलो फाइदा भनेको भवनको कुनै एउटा कुना मात्र भासिने समस्या (differential settlement) लाई रोक्नु र भूकम्पको समयमा सम्पूर्ण संरचनालाई एउटै बलियो आधार प्रदान गरी सुरक्षा दिनु हो।

Address

Sriganesh Marg, Tinkune, Subidhanagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ST Builders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ST Builders:

Shortcuts

Share